शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको घरपझोङ पालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा

मुस्ताङ / हिमालवारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको निर्माणाधीन भवनको काम ९५ प्रतिशत सकिएको छ । बेनी-जोमसोम मुख्य सडक मार्गको पश्चिमतर्फ गाउँपालिकाको ३ तले प्रशासकीय भवन बन्दै...

मुस्ताङमा गोलाप्रथाबाट लोकतान्त्रिक–बाम गठबन्धनका अमीशा तिलिजा विजयी

बेनी /हिमाली जिल्ला मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा सभापतिका प्रत्यासीको मत बराबरी आएपछि गोलाप्रथाबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी भएकी छिन्। आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये...

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

मुस्ताङ/ उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो...

सरकारले भन्यो, ‘मुस्ताङमा विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको छैन’

पोखरा / सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको प्रष्टीकरण दिएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई लक्षित गरी भारतको सहयोगमा मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको भन्दै शनिबार दिएको अभिव्यक्तिको...

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्यो, १७ जना घाईते

पोखरा/ मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस...

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा

मुस्ताङ/ घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको...

हिउँदमा जिम्मुको व्यापार, बर्खालाई घरखर्चको जोहो

बागलुङ/ नेपाल–चीन सिमा नजिकै उनको सानो घर छ । माटोको शहर लोमान्थाङदेखि दुई घण्टाको पैदल यात्रामा उनको गाउँ पुगिन्छ । बर्खाका केही महिना उनको परिवार त्यही घरमा बस्छ । तर, हिउँदमा गाउँ बसिसक्नु हुन्न ।...

मुस्ताङको प्रदेशसभा (ख) मा कांग्रेसका शेरचन निर्वाचित

जोमसोम/ मुस्ताङको प्रदेशसभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा गौचनले २ हजार...

मुस्ताङ प्रदेशसभा (क)मा कांग्रेसका गुरुङ विजयी

जोमसोम/मुस्ताङको प्रदेशसभा ९१० मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बने । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम...

मुस्ताङ प्रदेशसभा ‘क’मा गठबन्धनका गुरुङ २५५ मतले अघि

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङमा प्रदेशसभा ‘क’को मत गणना भैरहेको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सकेर प्रदेशसभा सदस्यको मतगणना सु्रु गरिएको हो । पछिल्लो मत परिणाम अनुसार मुस्ताङ प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका उमेद्वार नन्दु गुरुङले...

-->