मुस्ताङ – दिगो पर्वतीय समस्या समाधानका लागि मुस्ताङ शिखर सम्मेलन मंगलबारदेखि जोमसोममा सुरु भएको छ। विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असर, त्यसले वातावरणीय तथा विभिन्न क्षेत्रमा पारेको प्रभाव र त्यसको न्यूनीकरण तथा दीर्घकालीन अनुकुलनसम्बन्धी...
मुस्ताङ – भारतका चर्चित आध्यामिक सद्गुरु-जग्गी वासुदेवले बिहीबार उपल्लो मुस्ताङको लोमान्थाङ स्थित लोवाथाङ गल्फ कोर्स मैदानमा २ घण्टा गल्फ खेलको अभ्यास गरे । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट र लोमान्थाङ गाउँपालिकाको समन्वयमा सद्गुरु लोवाथाङको...
जोमसोम/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनका क्रममा गण्डकी प्रदेश सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको जिकिर गरेका छन् । मुस्ताङबाट निर्वाचित जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, अन्य संघ संस्थाका प्रमुखहरु सँगको अन्तक्रियाका क्रममा...
बागलुङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले असारे विकास अन्त्यका लागि आर्थिक बर्षको सुरुवातदेखि बजेट कार्यान्वयनको प्रयास थालेको छ । आगामी कात्र्तिकको अन्तसम्ममा चालु आर्थिक बर्षका लागि बिनियोजित बजेटमध्ये आधा योजनाको काम सक्नेगरी गाउँपालिकाले तयारी थालेको...
बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षबाट प्रयोगमा ल्याउनेगरी प्रशासनिक भवन निर्माण गरेको हो । गत आर्थिक बर्षको अन्त्यसम्ममा भवन निर्माणको...