शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

२५ दिनको फरकमा जोमसोममा आमा छोराको मृत्यु

मुस्ताङ, १२ जेठ – कोरोना माहमारीले हिमालपारीको जिल्ला मुस्ताङलाई पनि सताएको छ । जोमसोममा कोरोना संक्रमणबाट आमाको मृत्यु भएको २५ दिन नवित्दै छोराको पनि मृत्यु भएको छ । जिल्लाको घरपझोङ गाउँपालिका-४ जोमसोमका ७२ बर्षिया महिलाको...

थासाङका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पोखरा, १२ जेठ- हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेका स्वास्थ्य चौकीलाई पोखरास्थित नेलम्बो नेपालले मंगलवार २ लाख १० हजार रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ। संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले त्यहाँका समाजसेवी अविनाश...

कोरोनाबाट मुस्ताङमा एक युवाको मृत्यु

मुस्ताङ, २ जेठ – कोरोना संक्रमणबाट मुस्ताङमा एक युवाको मृत्यु भएको छ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउपालिका १ रानिपौवाका ३३ बर्षिय युवाको उपचारको क्रममा पोखराको मनिपाल शिक्षण अस्पतालमा शनिवार मृत्यु भएको हो । बारागुङ...

छैरो मार्फा जोड्ने मोटरेवल पुल निर्माणको काम सुरु

मुस्ताङ, १ जेठ– कालीगण्डकी नदीमाथी यहाँका दुई गाउँ जोड्नेगरी मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङ गाउँ र वडा नं. २ को तल्लो मार्फा गाउँलाई जोड्नेगरी...

आइसियू र भेण्टिलेटरविहीन मुस्ताङ !

बागलुङ, ३१ वैशाख– सधैंको चिसो । गुईँठाको सहरामा ताप लिँदै बिताएको जीवन । एक दिन घुम्नेलाई आहा ! लागेपनि बाह्रै महिना कष्टकर जीवन बिताएका मुस्ताङेलाई अहिले कोरोको कहरले पिरोलिरहेको छ । स्थानीय सर्वसाधारणभन्दा देशीविदेशी...

मुस्ताङमा आजदेखि निशेधाज्ञा, मुक्तिनाथ थप १५ दिन बन्द

बागलुङ, ३० वैखाश– मुस्ताङमा बिहिबार रातीदेखि लागुहुनेगरी निशेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारीसमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको हो । जिल्लामा कोरोनाको दोश्रो...

‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा

पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...

मुस्ताङ प्रशासन मंगलबारदेखि बन्द रहने

मुस्ताङ, २० वैशाख – कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबारदेखि नियमित सेवा बन्द गर्ने भएको छ । जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका...

कोरोनाको बेवास्ता गर्दै मुस्ताङमा भारतीय चलचित्रको छायांकन

मुस्ताङ, २० वैशाख – कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि मुस्ताङमा त्रासदी छ । पहिलोपटक एकजना संक्रमित महिलाको मृत्यु भएपछि मुस्ताङ शोकमग्न छ । हिमाल पारीको जिल्ला लामो समय सक्रिय संक्रमित नरहेको जिल्लाका रुपमा...

कोरोनाबाट मुस्ताङमा पहिलो पटक एक सङ्क्रमितको मृत्यु

मुस्ताङ, १७ वैशाख- कोभिड–१९ सङ्क्रमणको प्रभाव अन्य जिल्लाका तुलनामा कम देखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा समेत कोरोनाबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको...

-->