पोखरा / कन्या क्याम्पस पोखरा, अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा प्राज्ञिक एवं अनुसन्धानमुलक लेखन सम्बन्धी दुइदिने कार्यशाला आइतबार सम्पन्न भएको छ । कार्यशाला समापन कार्यक्रमको प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदैै कन्या क्याम्पस संचालक समितिका अध्यक्ष शिवलाल मल्लले...
बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको समन्वय र धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको आयोजनामा जिल्लाको काँठेखोला- २ भीमापोखराका विद्यार्थीहरुका लागि एकदिने उद्घोषण कला तथा पत्रकारिता तालिम आईतवार सञ्चालन गरिएको छ । भीमापोखरास्थित जनकल्याण...
पोखरा/ पोखरा–१० बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । टप्स फाउन्डेसन प्रालिका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक,...
मुस्ताङ/ जिल्लाको लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने...
पोखरा/ पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम पिसिएम कप प्लस टु छात्र/छात्रा बास्केटबल प्रतियोगिताको उपाधी छात्र/छात्रा दुबैतर्फ टिम एमिसीले जितेको छ । नदिपुरस्थित कलेजकै बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा एमिसीले साझापानी ‘बि’ लाई पराजित...