शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मनाङमा ४० हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

मनाङ/ भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कण्डेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले कार्यालयका सूचना अधिकारीसमेत रहेका उनलाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा...

लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको अध्यक्षमा पून: क्षेत्री

बागलुङ / राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान बागलुङको अध्यक्षमा टेकबहादुर क्षेत्री चयन भएका छन् । शनिबार सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान अध्यक्ष क्षेत्रीलाई आगामी कार्यकालका लागि पून: अध्यक्षमा चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा पार्वती...

तनहुँमा बथानसहित फर्किए लोपोन्मुख प्रजातिका गिद्धहरू

तनहुँ / प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका-१० दुम्सीस्थित व्यास गौसंरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै...

१८ हजार बालबालिकामा ‘कडा कुपोषण’

पाेखरा / सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको...

एन प्याब्सनको बुद्धिचाल प्रतियोगिता

  पाेखरा / नेसनल प्याब्सन कास्कीले आयोजना गरेको तेस्रो विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगित सम्पन्न भएको छ । विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा एन प्याब्सनमा आवद्ध विद्यालयबाट छात्रतर्फ ३३ र छात्रा तर्फ...

भारी मतान्तरले संघीय सांसद बनेका राजनलाई आफ्नै महामन्त्रीले चखाए हारको स्वाद !

संयोग के भने, अहिले सभापतिमा विजयी त्रिपाठी र पराजित उम्मेदवार गौतमबीच पुरानो भूगोलको नाता छ । पाेखरा / संघीय सांसद राजन गौतमको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापतिमा दोहोरिने चाहना टुटेको छ । शुक्रबार...

रोटरी अन्नपूर्णको शैक्षिक सामग्री सहयोग

पाेखरा / रोटरी क्लब अफ पोखरा अन्नपूर्णले पोखरा महानगरपालिका–३३ बागमारास्थित जनज्योति प्राथमिक विद्यालयलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । क्लबले कक्षा १ देखि ५ सम्म अध्ययनरत ३५ जना बिद्यार्थीलाई उक्त शैक्षिक सामग्री सहयोग...

त्रिभुवन माविका २४९ विद्यार्थीलाई छात्रवृत्ति

  खर्वाङ( बागलुङ) / त्रिभुवन नमूना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २, खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवं अक्षयकोषदाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट...

विशाल बजारको वृक्षरोपण

पोखरा /  बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा बृक्षारोपण गरिएको छ । शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर पसिरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस,...

लेकसाइडमा सचेतनामूलक कार्यक्रम

पोखरा / विश्व बालश्रमविरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतनामूलक कार्यक्रम गरेको छ । सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम भएको हो । पोखरा ६ लेकसाइडको फेवाताल किनार पैदल मार्ग तथा खहरेचोकदेखि...

-->