शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आश्रय अभियानको भोजन सहयोग

पोखरा / आश्रय अभियान नेपालले पोखरा २७ स्थित कृष्ण प्रणामी वृन्दावन धाममा भोजन सहयोग गरेको छ । समूहका अध्यक्ष मायादेवी शर्मा गीताले धामका प्रमुख विष्णु वशिष्ठ महाराजलाई भोजन खर्चवापत १० हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन्...

शेर्पा समाजको रक्तदान, ४० युनिट रगत संकलन

पोखरा / शेर्पा समाज पोखराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । पोखरा महानगरपालिका ७ का वडाध्यक्ष राममोहन आचार्यले रक्तदातालाई ब्लड ब्याग...

लोकरञ्जनको ‘सन्धिकाल’ पुस्तकमाथि विमर्श

पोखरा/ पोखरामा क्रियाशील साहित्यिक संस्था ¥यान्डम रिडर्स सोसाइटीले शनिबार अनुसन्धाता लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ माथि विमर्श गरेको छ । पत्रकार युवराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन र त्यसले नेपाली...

भोजमा बंगुरको मासु खाएका डेढ सयजनालाई झाडाबान्ता

नवलपुर/ कावासोतीको हेगौली गाउमा बंगुरको मासु खाएका डेढसय जनामा एकै पटक झाडाबान्ताको प्रकोप फैलिएको छ । कावासोती नगरपालिका–१४ हेगौली गाउमा ७ दिन अघि बंगुर काटेर भोज गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक डिल्लीराम...

संचारिकाले गर्यो महिला पत्रकारहरुका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

पोखरा/महिला पत्रकारहरुलाई मानसिक रुपमा नै स्वस्थ बनाउने उदेश्यले संचारिका समुह गण्डकीले यहाँ कार्यरत महिला पत्रकारहरुलाई दुई दिने प्रशिक्षण सुरु गरेको छ । पोखरामा शनिवार महिला पत्रकारहरुका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य समबन्धी प्रशिक्षण सञ्चालन गरिएको...

मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा कार दुर्घटना, सवै सकुशल

बागलुङ / मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा शनिवार कार दुर्घटनामा परेको छ । आज बिहान १० बजे बागलुङको काठेखोला गाउँपालिका-६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ब्रेक फेल भएर सडकबाट ६० मिटर तल खसेको बागलुङका...

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवद्र्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी...

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ/ बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका छन् । बसाइँसराइका कारण गाउँघर सुनसान हुँदै गएपछि बाँदर आतङ्क बढेको हो । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, फापरलगायत फलफूल नष्ट गरिदिएपछि बाँदरले नष्ट नगर्ने...

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण...

नागढुङ्गा आमा समूहको अभिमुखीकरण तथा प्रस्तावना लेखन तालिम

पोखरा/ नागढुङ्गा आमा समूहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा पोखराको नागढुंगामा एक दिने अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर...

-->