शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

३ क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई युआरएलमा छुट

पोखरा/ पोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग...

विभेदकारी सरकारी विज्ञापन नीतिविरुद्व महासंघको धर्ना

बगलुङ/सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने सरकारी निर्णयविरुद्द नेपाल पत्रकार महासंघले चरणबद्व आन्दोलन थालेको छ । केही दिनअघि हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएकोमा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिने कार्यक्रम गरिएको छ । केन्द्रीय...

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी/ रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण...

दर्लिङखोला देशकै पहिलो पोषणमैत्री वडा घोषणा

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको वडा नं. ९ दर्लिङखोलालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । सरकारको पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सूचकहरू पूरा गरेपछि शुक्रबार वडालाई देश तथा पालिकाको पहिलो वडा...

‘आम भेलाको म्याण्डेडबाट योजना बनाउँदा प्रभावकारी बन्छ’

प्रेमबहादुर घर्ती, गाउँपालिका उपाध्यक्ष, निसीखोला गाउँपालिका गाउँपालिकाको आर्थिक विकासलाई कसरी अगाडि बढाउनुभएको छ ? निसीखोला भन्नेबित्तिकै जटिल भूगोल, धेरै टाढा भन्ने मान्यता अहिले चिरिएको छ । हाम्रो वातावरण अनुसारका विकासका योजना बनाएर लागू गर्ने प्रयास गरेका छौं ।...

पोखरा–पञ्चासे साइकल ट्रयाक बन्ने

पोखरा/कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे जोड्ने गरी विशेष पहुँच मार्ग र साइकल ट्रयाक बन्ने भएको छ । पोखरा महानगरको बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले एसियाली विकास बैंकको सहयोग संचालित सञ्चालित क्षेत्रीय सहरी विकास...

अपराधमा विदेशीको संलग्नता बढ्दो

पोखरा/गएको वैशाख ३० गते एक भारतीय नागरिक पोखरा ७,पार्दीमा रहेको हुलाक कार्यालय पुगे । आफ्नो नाममा नेदरल्याण्डबाट चिठी आएको भन्दै कर्मचारीसँग सोधपुछ गरे । ती भारतीय नागरिकको व्यवहार शंकास्पद थियो । उनले भनेको आरएन...

प्रभावकारी अनुगमनले योजना दिगो बन्दै

बागलुङ/निसीखोला गाउँपालिकाबाट जिल्लामा धेरै घटनाका मुद्दा आउने गर्थे । चेतनास्तर कमजोर थियो । त्यसैले साना विवादमा पनि ठूला घटना भैरहन्थे । अदालत र प्रहरीमा धेरै मुद्दा पश्चिम क्षेत्रका थिए । अहिले पनि मुद्दाको संख्या...

वैशाख मसान्तसम्म ९२ करोड कर संकलन, लक्ष्य टाढा

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्त सम्ममा आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर संकलन गरेको छ । चालु वर्षका लागि कार्यालयले कुल १ अर्ब ४३ करोड ३४ लाख कर संकलन गर्ने...

गण्डकीको ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी

पोखरा / गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले...

-->