पोखरा/ पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शनिबार अभिमुखिकरण गरेको छ । नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यालयले विद्यार्थीका लागि लागुऔषधबारेको सचेतना, साइवर सुरक्षा लगायतबारे जानकारी गराएको छ । विद्यालयका प्राचार्य सरोज...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी विजयी भएका छन् । शुक्रबार राति अबेर भएको मतदानमा अरु ३ उम्मेदवारलाई पछि पार्दै त्रिपाठी पार्टीको प्रथम अधिवेशनबाट विजयी भएका हुन् । सभापतिका लागि कास्कीका...
पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले टिकट विक्रि गर्नेलाई कारवाहि हुने बताएका छन् । रास्वपाभित्र टिकट विक्रि गर्ने कुरा आएको र त्यसमाथि पार्टीले छानविन गरि अघि बढ्ने समेत उनले बताएका छन् । रास्वपा गण्डकीको प्रथम...
पोखरा / प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले बजार व्यवस्थापन तथा विज्ञापन कला सम्बन्धि एक दिने तालिम सञ्चालन गरेको छ । गण्डकी प्रदेशभित्र रहेका सञ्चार क्षेत्रमा काम गर्दै आइरहेका व्यवस्थापकहरुलाई लक्षित गर्दै प्रशिक्षण दिइएको हो । सो प्रशिक्षणको...
पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यन्य वितरण र नगद हस्तान्तरण गरको छ । स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण...