पोखरा/ कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति आवासीय स्कुल च्याम्पियन बनेको छ ।
प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक...
छोरपाटन माविमा स्वागत तथा अभिमुखीकरण
पोखरा / पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरिएको छ ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरेपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक...
जनप्रियमा विद्यार्थीलाई अभिमुखीकरण
पोखरा / जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण दिएको छ । विद्यालयमा विभिन्न संकायमा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा सोही विद्यालयबाट एसईई उत्तीर्ण भई कक्षा ११ मा पढ्ने...
जेनजीको मागमा टेकेर बनाइएको बजेट !
पोखरा/ गएको भदौ २३ र २४ मा जेनजी आन्दोलनको आँधीबेहरी नआएको भए,फागुन २३ गतेको आम निर्वाचनमा जनताले नयाँ दललाई नरोजेको भए देशमा पुराना दलहरु नै संघीय सत्तामा हुन्थे ।
संघीय सत्तामा भएका दलहरुसँग स्वतः प्रदेश...
शिक्षा र स्वास्थ्यका लागि ५ अर्ब ४७ करोड
पोखरा / उत्पादनमार्फत् समृद्धि र समृद्धिलाई सामाजिक न्यायमा वितरण गर्ने घोषणा गरेका गण्डकीको बजेटले स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड र सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब १६...
भौतिकलाई ३६ प्रतिशत बजेट, लाइसेन्स छपाइ प्रदेशबाटै
पोखरा/ सरकारले कुल बजेटमध्ये सबैभन्दा बढि भौतिक पूर्वाधार विकास र यातायात क्षेत्रका लागि छुट्याएको छ । कुल बजेटमध्ये ३६ प्रतिशत अर्थात ११ अर्ब ६६ करोड यो क्षेत्रले पाएको छ ।
प्रदेशसभामा बजेट पेश गर्दै आर्थिक...
कृषि उद्योगमा हुने ४ अर्ब लगानीको ब्याज मिनाहा
पाेखरा / नीति तथा कार्यक्रममार्फत् गण्डकी प्रदेश सरकारले युवाहरुलाई गाउँ फर्काउने र गाउँ हराभरा बनाउने घोषणा ग¥यो । कृषकलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्न‘रिटर्न टु भिलेज (गाउँ फर्क)’ नारा तय गर्दै कृषिको व्यावसायिकरण र कृषिजन्य...
पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व संकलन
पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका...
मुआब्जाबारे मौन, मध्यवर्ती क्षेत्र संरक्षणमा ५ करोड
पाेखरा / गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे फेवातालको मापदण्ड कायम गराउने सहजीकरण समितिको संयोजक हुन् । सर्वोच्च अदालतले २०८० साल ४ गते गरेको ६५ मिटर मापदण्ड कायम गराउने,२०३१ सालपछि दर्ता भएका दूषित जग्गाको छानबिन गर्ने...
ज्येष्ठ नागरिकका हक कार्यान्वयन नभएको गुनासो
पोखरा/ कास्की जिल्लामा रहेका ज्येष्ठ नागरिक सम्बन्धी कार्य गर्ने बिभिन्न संघसंस्थाहरुले ऐन, कानुनमा भएका प्राबधान कार्यान्वयन गराउन सरकारी निकायहरुमा ज्ञापन पत्र प्रदान गरेका छन् ।
ऐन कार्यान्वयनको लागि निर्माण हुने कार्यबिधि र संयुक्त अनुगमन टोलीको...