पोखरा /विन्ध्यवासिनी बाल क्लवले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रनिसा लम्साल प्रथम भएकी छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा प्रमिसा मानन्धर द्वितीय, सोमप्रसाद थारु तृतीय र सुमि गुरुङले सान्त्वना स्थान प्राप्त...
म्याग्दी/ मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । २०६६ मा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष...
पोखरा / युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यका साथ ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा “आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण–२०८३” विषयक क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ तथा दुई...
कास्की/ विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म...