पोखरा / घाचोक माछापुच्छ्रे –पोखरा सम्पर्क समाजले प्रकाशन गरेको विसं २०८३ को भित्तेपात्रोको विमोचन गरिएको छ । साथै नयाँवर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ्रे गाउँपालिका...
बागलुङ / गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेशका गौरवका आयोजनालाई अघि बढाउने बताएका छन् । नेपाली काँग्रेस बागलुङले शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शेरचनले आगामी बजेटमा प्रदेशका गौरवका आयोजना कामको...
तनहुँ/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गरेका छन् । उनले प्राथमिकताका आधारमा आयोजनाहरू...
गण्डकी/तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो...