आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कस्केली अधिकृत समाजको शुभकामना आदान प्रदान र भित्तेपात्रो सार्वजनिक

पोखरा/ कस्केली अधिकृत समाजले नयाँ वर्ष २०८३ का अवसरमा आज शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो सार्वजनिक गरेको छ । कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा) ले नयाँ वर्षले व्यक्ति, समाज हुँदै राष्ट्रमा सुख, शान्ति र समृद्धि...

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण गरिने

पोखरा/पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन वैशाख ८ मा हुने भएको छ । कार्यसमितिको पूर्ण बैठकले मञ्चको रजत महोत्सव समापन, पुनर्मिलन समारोह तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण कार्यक्रम आगामी...

कतै रैथानेको बिल्लीबाठ पारिने त हैन ?

पोखरा/सुवेदार गजबहादुर गुरुङका पुस्ताहरु फेवातालको ठ्याक्कै पारिपट्टिको लाम्डाँडा पाखोमा कहिलेदेखि बस्दै आए ? गजबहादुरले आफ्ना बाजे धर्मसिंह गुरुङले भनेको कुरातिर फर्के । ‘हाम्रा बाजेको बाचाहिँ कुवेर, कुवेरका बा लक्ष्मीमान अनि लक्ष्मीमानका बाबा बखतबहादुर रहेछन् ।...

गुफा र गुम्बा

...

साढे ३ वर्षअघि नै सञ्चालनमा आउनु पर्ने मंगला अस्पताल भवन बल्ल बन्न सुरु

म्याग्दी/ मंगला गाउँपालिका स्तरीय अस्पताल निर्माण सम्पन्न हुनुपर्ने मितिको साढे तीन वर्षपछि बल्ल पहिलो ढलान हुन लागेको छ । ढिलै भए पनि अस्पताल निर्माण हुन लागेपछि स्थानीय उत्साहीत भएका छन् । सबै स्थानीय तहमा अस्पताल...

केश श्रृंगार र खाना बनाउने तालिम सकियो

बागलुङ/एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा सञ्चालित दुइवटा तालिम एकैपटक समापन भएका छन् । कार्यालयले आयोजना गरेको एक महिने केश श्रृंगार तालिम र १५ दिने नेपाली खाना बनाउने तालिम समापन गरिएको हो । कार्यालयले सञ्चालन गरेको...

‘युवालाई लागूपदार्थ दुव्र्यसनबाट बचाऔं’

बागलुङ/लागूऔषध तथा कुलतमा लागेका युवाका लागि मनोपराशर्मा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहभागिले समाजमा बढ्दो दुव्र्यसन हटाउन सबैको साझा अभियान संचालन गर्नुपर्ने औल्याइएको थियो । गण्डकी प्रदेश सरकारको सामाजिक...

कालीगण्डकीमा बेवारिसे शव फेला

बागलुङ/कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सह्रसधारा नजिकै कालीगण्डकीमा अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतका...

पोखरामा मिस टिन इन्टरनेशनल प्रतियोगिता हुँदै

पोखरा/  पोखराको लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रस्तुति तथा इभेन्ट्स भर यु प्रालिको आयोजनामा एघारौ मिस टिन इन्टरनेशनल २०२६ हुने भएको छ । यसअघि मिस एसइई पोखरालाई स्तरोन्नति गरी यस वर्षबाट मिस टिन इन्टरनेशनलका रुपमा अगाडि...

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पोखरा / पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलनमार्फत दिएको हो । प्रतियोगितामा यू–८, यू–९, यू–१०,...

-->