आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कीर्तिमानी आरोही श्रेष्ठ छैठौ पटक सगरमाथा आरोहण गर्दै 

गोरखा/ तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र...

कालीगण्डकी नदीमा हस्तक्षेप रोक्न व्यानर प्रदर्शन

बागलुङ/विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण चरम संकट झेलेको कालीगण्डकी नदीमा उत्खनन्को काम नरोकिँदा नदी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले नयाँ वर्ष २०८३ का दिन...

दुइपटक हारेका जीत शेरचनको हातमा अर्थ मन्त्रालय

बागलुङ/डेढ वर्षअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जिताउन प्रदेशसभा सदस्य दिपक मनाङे सहितका नेतालाई जोड्न भूमिका खेलेर पनि मन्त्री नपाएका जितबहादुर शेरचन अन्ततः गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बन्न सफल भएका छन् । प्रदेशसभाका लागि नै उनले...

बजेटको ठूलो हिस्सा सम्हाल्ने मन्त्रालयमा गोबिन्द नेपाली

बागलुङ/पत्रकारिता, बिद्यार्थी राजनीति, पार्टी राजनीति र अभियानकर्मी भएर लामो समय खेलेको भूमिकाबाट बागलुङका गोबिन्दबहादुर नेपाली गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री बन्न सफल भएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार मन्त्रीपरिषद हेरफेर गर्दा प्रदेश सरकारको...

विद्यार्थीले तयार गरेका बाँसका सामग्री अतिथिलाई उपहार

पोखरा/विभिन्न औपचारिक समारोहमा आमन्त्रित पाहुनालाई सम्झना स्वरुप बजारबाट आयातित सामग्री उपहार दिने परम्परा सामान्य जस्तै बनेको छ । तर पोखरा महानगरपालिका–१७ मा हालै आयोजित एक कार्यक्रमले यो परम्परालाई फरक ढङ्गले प्रस्तुत गरिएको छ । नवनिर्मित...

सकियो लालीगुराँस उत्सव

बागलुङ/‘गुराँसको पहाड’ले परिचित गलकोट र ताराखोलाको सिमानामा पर्ने घुम्टे लेकमा ‘लालीगुराँस उत्सव’ सम्पन्न भएको छ । घुम्टे लेकमा पूर्वाधार बनेपछि पर्यटन प्रवद्र्वन गर्न लालीगुराँस उत्सव आयोजना गरिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजना,...

देउपुरकी १४ बर्सिया बालिका चार दिनदेखि बेपत्ता

पर्वत/जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ बर्सिया रितिका जैसी चार दिनदेखि बेपत्ता भएकी छिन् । आफ्नो मामाघर पर्वतकै जलजला गाउँपालिकाको धाईरिङबाट आफ्नो घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् । म्याग्दी पोखरा सडक खण्डबाट मोदी गाउँपालिकाको...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

बागलुङ (खर्वाङ)/जिल्लोको बडिगाड गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार साँझ बडिगाड गाउँपालिका–५ मा पर्ने मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गुल्मी...

सत्तारुढ दलभित्रै असन्तुष्टी

पोखरा/यसअघि प्रदेश मन्त्रीमा चर्चामा रहेका बागलुङका सांसद द्रोर्णकुमार कुँवर बुधबार भएको मन्त्रिमण्डल पुर्नगठनमा परेनन् । यसबाट असन्तुष्ट कुँवरले सांसद पदबाटै राजीनामा दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार गरेको मन्त्रिपरिषद् पुर्नगठनले प्रदेशको राजनीतिक वृत्तमा...

दैलोमै पासपोर्ट पाउन थालेपछि

म्याग्दी/बेनी नगरपालिका–२, बिमिराबोटकी सरस्वती थापालाई बुधबार प्रमुख जिल्ला अधिकारी तथा हुलाक अधिकारी सहितको टोली घरमै पुगेर राहदानी बुझायो । प्रजिअ रबिन्द्र आचार्यले उनका छोराछोरीको समेत गरी चारवटा पासर्पोट बुझाईदिँदा सरस्वती मख्ख थिइननै, प्रजिअ तथा...

-->