म्याग्दी/बेनी–दरवाङ–जलजला हुँदै रुकुम जोड्ने सडक खण्डको रणबाङ–दरवाङ खण्डअन्तर्गतको तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नती छाडेर ठेकेदार बेपत्ता भएपछि स्थानीयले ध्यानाकर्षण गराएका छन् । म्याग्दीको पश्चिमसँगै डोल्पा, रुकुम तथा बागलुङ जोड्ने निकै महत्वपूर्ण सडक भएकाले पनि यसको...
म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले साहस र जाँगरको अनुपम उदाहरण पेस गरेका छन्। गाउँदेखि निकै टाढा, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माण गर्नका लागि उनीहरूले करिब ४५ दिनसम्म जङ्गलमै बास...
मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ । दुई स्थानबीच २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो ।...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता आपसी मेलमिलाप, स्थायी शान्ति र दीगो विकास रहेको उल्लेख गरेका छन् । नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै भट्टले प्रत्येक नेपाली जनताको आर्थिक...