आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बेगनासमा ‘फिस फेष्टिवल’

पोखरा / नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले बेगनासताल किनारमा फिस फेष्टिवलको आयोजना गर्ने भएको छ । सोमबार हुने महोत्सवमा बेगनास, रुपालगायत लेखनाथमा भएका अन्य तालबाट पनि माछा...

आलु महोत्सवमा ५० लाख बढीको कारोवार

पोखरा/पोखरा, २९ चैत।राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका ५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले...

गण्डकीको मन्त्रालय घटाउने पक्षमा कांग्रेस

पोखरा/२०८१ साल असार १७ गते देशका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच गठबन्धनको सहमति बन्यो । संघीय सरकारमा केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसले सघायो भने २ वर्षपछि कांग्रेसलाई नेतृत्व सुम्पन एमाले तयार भयो...

जनप्रिय माविमा विद्यार्थी बिदाई

पोखरा/ जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा ८ कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका हुन् । कक्षा ११ का छात्र सागर...

आगलागी हुँदा दुई घर र एक गोठमा क्षति

बागलुङ/गलकोट नगरपालिका वडा नं. ७ मल्मको बामियामा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । शुक्रबार मध्यरातमा स्थानीय टिका बहादुर खड्काको घरमा आगलागी हुँदा मानवीय र पशुचौपायामा क्षति नभएपनि दुई घर...

धौलागिरि कालिका यातायातको अध्यक्षमा बोहोरा सर्वसम्मत

बागलुङ/धौलागिरि कालिका यातायात प्रा.लि.को अध्यक्षमा दिनेश बोहोरा सर्वसम्मत चयन भएका छन् । प्रा.लि.को आइतबार सम्पन्न सातौँ साधारणसभा तथा तेस्रो अधिवेसनले बोहोराको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मनोज कुमार केसी, उपाध्यक्षमा...

कास्कीमा काँग्रेसको जरा अभियान शुरु

पोखरा/उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि शुरु गरिएको छ । नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारीसहित अभियान प्रारम्भ गरिएको...

वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

बागलुङ (खर्वाङ)/राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पश्चिम बागलुङका ४४ हजार बढि नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित परिचयपत्र वितरण अभियान गोष्ठीमा २०७९ सालदेखि हालसम्म परिचय पत्र पाउन नसकेका...

प्रबुद्ध युवा समुहको अध्यक्षमा सुनार दोहोरिए

बागलुङ/सामाजिक कार्यमा सक्रिय हुँदै आएको प्रबुद्ध युवा समुह बागलुङको अध्यक्षमा रोहित सुनार दोहोरिएका छन् । समुहको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारण सभाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । समुहको उपाध्यक्षमा रेजिना खत्री, सचिवमा...

खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा/ पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र...

-->