पोखरा/ पोखरामा विभिन्न व्यवसायमा आवद्ध संस्थाका प्रतिनिधिहरूले पोखरा महानगरपालिका कार्यालयमा व्यवसायिक कर तिर्न जाँदा अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। जुत्ता व्यवसायी संघ कास्कीको शनिवार आयोजित टेबल क्यालेन्डर विमोचन कार्यक्रममा व्यवसायीहरूले अहिले ऋणधन...
पोखरा/ गण्डकी विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा ४४ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३२ स्थित विश्वविद्यालय परिसरमा आयोजित दीक्षान्त समारोहमा विभिन्न संकायका विद्यार्थीहरु दीक्षित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...
तनहुँ / जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको...
म्याग्दी/आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्मको अवस्थाको बारेमा भएको सार्वजनिक सुनुवाईमा रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् । गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई भएको छ । मालिका गाउँपालिका ६ छ्यारछ्यारेमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो । गाउँपालिका...