आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

स्वास्थ्य बिमा गराउने बढे, नवीकरण गर्ने घटे

बागलुङ/जिल्लाका १ लाख ४३ हजार ६ सय ५२ जना नागरिक स्वास्थ्य बीमामा आवद्व भएका छन् । यो कुल जनसंख्याको ५८ प्रतिशत हो । जिल्लाको कुल जनसंख्या २ लाख ४९ हजार २ सय ११ रहेको...

यातायात कार्यालय पोखराका प्रशासन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको अभियोगमा तत्कालीन दुई कर्मचारी र एक सेवाग्राहीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी...

अर्जुननरसिंह केसीलाई उपसभापति शर्माको सुझावः ‘अब संसदीय दलको नेता होइन, राजनेता बन्नुस्’

पोखरा / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् । नेपाली काँग्रेस गण्डकीले आज पोखरामा आयोजना गरेको निर्वाचन समीक्षा र काँग्रेसको अवको बाटो कार्यक्रमलाई सम्बोधन...

पोखरा सिर्जना काण्डः भान्जाले गरे माइजुको हत्या !

पोखरा / पोखराको सभागृह चोकमा भएको महिलाको हत्या आफ्नै भान्जाले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो जानकारी दिदै मुख्य अभियुक्त र उनका मतियारलाई सार्वजनिक गरेको हो । गत बुधवार...

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ/ शिक्षाको गुणस्तर सुधार्न व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् । घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव सङ्कलन गर्न थालेका हुन् । शैक्षिक सत्र २०८३ को भर्ना...

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी/ बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि...

पोखरा-मुग्लिन पश्चिम खण्डमा धमाधम काम, ७७.४७ प्रतिशत सकियो

पोखरा/ पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम भइरहेको छ । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति...

असुरक्षित बन्दै गएको हो पोखरा ?

पोखरा/२०३८ सालको जेठको अन्तिम साता पोखरामा भएको एउटा निर्मम हत्याले सिंगो देश नै स्तब्ध बन्यो । काठमाडौंबाट घुम्न आएका दुई किशोरीहरुमाथि बलात्कारपछि भएको त्यो हत्याको प्रसङ्ग सुन्दा पनि आँङ सिरिङ्ग हुन्छ । जेठ २९...

२५ वर्षबाट डोको बुन्दै यामकुमारी

स्याङ्जा/स्याङ्जा समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण धेरै ठाउँमा फरकफरक रहेको पाइन्छ ।कतै पछिल्लो समय महिलाहरू विभिन्न पेसा व्यवसायमार्फत् परिवारको आर्थिक जिम्मेवारी सम्हाल्दै आत्मनिर्भर बन्दै गएका उदाहरणहरू गाउँ–समाजमै देखिन थालेका छन् । स्याङजाको वालिङ नगरपालिका–१४...

पर्यटन मन्त्रीलाई भेट्न वेइवसाइडमा फाराम, अब यसो गर्नुहोस्

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री खड्कराज पौडेल (गनेस)ले आफूलाई भेट्न चाहनेहरू सर्वसाधारण तथा पार्टीका कार्यकर्ताहरूले अघिल्लो दिन नै फाराम भर्नु पर्ने व्यवस्था गरेका छन् । यो हप्तादेखि यस्तो व्यवस्था लागु गरिएको मन्त्रालयका...

-->