आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा फेवा नव वर्ष महोत्सव सुरु (फोटोहरु)

पोखरा/  होटल संघ पोखराको आयोजनामा आजदेखि पर्यटकीय राजधानी पोखराको लेकसाइडमा नेपाली नयाँ वर्षको अवसरमा २१ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानाका नारासहित २०८३ बैशाख १ गतेसम्म हुने छ...

विमानस्थल र प्राधिकरणको रकम विवाद– पोल नहट्दा पोखरा-मुग्लिन सडक विस्तार प्रभावित

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्भिस...

होटल व्यवसायी महासंघको सचिवमा बागलुङका निलेश चयन

बागलुङ/होटल व्यवसायी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १३ औँ साधारण सभाले बागलुङका निलेश राजभण्डारीलाई सचिव निर्विरोध रुपमा चयन गरेको । शनिबार पोखरामा सम्पन्न भएको साधारण सभाले राजभण्डारीलाई सचिवमा निर्विरोध रुपमा चयन गरेको हो । राजभण्डारी...

फेसबुकमा सुझाव, प्रधानमन्त्रीलाई पेश

पोखरा/कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य विना गुरुङले आफुले सामाजिक सञ्जालमा विकासका बारेमा मागिएको सुझावमा धेरै कुरा आएको बताएकी छन् । उनले निर्वाचित भएपश्चात फेसबुकमातर्फ आफ्नो क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव मागेकी...

पाँच जना जुवाडे पक्राउ

म्याग्दी/जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले बेनी नगरपालिका वडा नं. ६ डम्बराबाट ६ पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । डम्बराका ५५ वर्षिय तेजबहादुर खत्रीको घरमा जुवा खेल्ने खेलाउने कार्य गरेको सुचनाका आधारमा प्रहरीले...

पहिला ठेकेदारले टेरेन, ठेक्का तोडिएपछि राज्यले हेरेन

पोखरा/पर्यटकीय राजधानी पोखरा हेर्दा जति सुन्दर र मनमोहक छ, त्यति नै कुरुप छन् यहाँका पूर्वाधार। चिल्ला र फराकिला सडक, त्यसमा पनि महँगो अस्फाल्ट पिचले भूपिशेचन राजमार्ग उत्कृष्ट देखिन्छ। पोखराको जिरो किलोमिटरदेखि हेम्जासम्मको राजमार्ग अहिले...

एमाले म्याग्दीको निर्वाचन समीक्षा

म्याग्दी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत फागुन २१ गते भएको निर्वाचनमा पार्टी हारको कारण खोज्दै समिक्षा गरेको छ । पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सर्कुलर तथा अन्तरपार्टी निर्देशन बमोजिम पालिका कमिटीको बैठक राखेर...

नेपाली सेनाको अन्नपूर्णमा निशुल्क स्वास्थ्य शिविर

पोखरा/ नेपाली सेनाको श्री कृष्ण दलगण फुलबारी ब्यारेक पोखराको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्नपूर्ण– ४ सल्यानमा भएको स्वास्थ्य शिविरमा करिब ५५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । तमु...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको क्यालेन्डर सार्वजनिक

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको आगामी नयाँ वर्ष २०८३ को भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरिएको छ । उक्त अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान समेत गरिएको थियो । समाजका अध्यक्ष लालप्रसाद शर्मा, निवर्तमान अध्यक्ष...

धौलागिरि प्रादेशिक अस्पतालमा मृगौला तथा पिसाब सम्बन्धि विशेषज्ञ सेवा शुरु

बागलुङ/मृगौला रोगीका लागि डायलायसिस सेवा प्रवाह गरिहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा सुरु भएको छ । हरेक महिनाको अन्तिम शनिबार मृगौला तथा पिसाब सम्बन्धी बिरामीहरूको लागि विशेषज्ञ सेवा...

-->