गण्डकी/ तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी...
म्याग्दी/ म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन...
पोखरा/पुनर्गठित मन्त्रीपरिषदमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले आजै राजीनामा दिएका हुन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्। गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो...
पोखरा /गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन्। विगतको सहमती अनुसार भागबण्डामा एमालेले ४ जना मन्त्री र कांग्रेसले...
बागलुङ/ठेकेदारको लापरबाहीले अलपत्र परिरहेको कुश्मीसेरा–रुम्टा हुँदै राङखानी जाने सडक निर्माणका लागि स्थानीयले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । यसअघि सडकमै आन्दोलन गरेकोमा प्रदेश सरकारले उक्त सडक समयमा निर्माण गर्ने आश्वासन पाएपछि फर्केका स्थनीयले मुख्यमन्त्री...