म्याग्दी/ रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत...
पोखरा/ पोखरा ८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ । निवर्तमान अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइन्यूट हस्तान्तरण गरे । व्यवस्थापन समितिमा...
पोखरा/प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले गण्डकीसहित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । कालो चस्मामा गम्भीर देखिने प्रधानमन्त्री बालेन बिहीबार सिंहदरबारमा भएको छलफलमा भने चस्मामा थिएनन् । हँसिलो मुद्रामा रहेका उनले मुख्यमन्त्रीहरुसँग खुलेर कुरा गरेका...
पोखरा / मन्त्रीको सूचीमा आफ्नो नाम नपरेपछि बुधवार इमेलमार्फत राजीनामा दिएका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले विहीबार उक्त राजीनामा फिर्ता लिएका छन् । सभामुख कृष्णप्रसाद धितालालाई विहीबार टेलिफोन गरी उनले राजीनामा फिर्ता लिएका...
बागलुङ/भारतको नयाँ दिल्लीमा रहेको अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीले बागलुङको शालीग्राम संग्राहलयको अवलोकन भ्रमण गरेका छन् । शालीग्राम संग्राहलय भारतीय धार्मिक पर्यटकहरुको लागि आर्कषणको केन्द्र बनिरहेको बेला अक्षरधामका स्वामीले पनि संग्राहलयको अवलोकन गरेका हुन् । संसारको...