बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कागबेनीदेखि भोटेकोशीसम्मका विपद्को पृष्ठभूमिमा घरपझोङ जलवायु सम्मेलन

पोखरा/ हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम, त्यसको स्थानीय तहमा परेको प्रभाव र अनुकूलनका उपायबारे साझा धारणा बनाउन मुस्ताङको घरपझोङ गाउँपालिकामा देशभरका स्थानीय तहका प्रतिनिधि भेला हुँदै छन् । भोली मंगलबार र...

भिरबाट लडेर मृत्यु

स्याङ्जा/ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ सुनार टोलकी ३५ वर्षीया सबिना सुनारको भिरबाट लडेर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बुधबार बिहान करिब १० बजे मेलपानी भिरमा घाँस काट्ने क्रममा सुनार अचानक...

पोखरामा असोज १ देखि प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

पोखरा/ पोखरामा असोजको पहिलो साता खुला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा– १९ लामाचौरमा रहेको गुरुङ मगर समाजले स्थानीय पातीघारी खेल मैदानमा यही असोज १ देखि ४ गतेसम्म प्रतियोगिता आयोजना...

बुर्तिवाङ अस्पतालमा हाडजोर्नीको शल्यक्रिया

बागलुङ/बुर्तिवाङका बिरामी हाडजोर्नीको समस्या पर्दा पोखरा, बुटवल र पाल्पा पुग्थे । तर पछिल्लो समय यहाँको प्राथमिक उपचार केन्द्र अस्पतालका रुपमा विकास भएपछि धेरैले यही उपचार गर्न पाएका छन् । अस्पतालमा छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सकसमेत पुगेपछि...

बाढीपीडितलाई विशाल टोलको ५० हजार

पोखरा\ विकास मार्ग टोल विकास संस्था पोखरा–१४, काजीपोखरीले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरेको छ । बाढीबाट प्रभावितका लागि संस्थाले ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । संस्थाका अध्यक्ष सुवेदार मेजर...

मर्दी चढ्ने युवा सम्मानित

कास्की/कास्कीको माछापुच्छ«े गाउँपालिकामा अवस्थित ५ हजार ५ सय ८७ मिटरको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् । मर्दी आरोहण गर्ने युवाहरूलाई घाचोक–माछापुच्छ«े–पोखरा सम्पर्क समाजले शनिबार सम्मान गरेको छ । स्थानीय युवाबाट...

घर बगे; अनुदान लगिएन

बागलुङ/विपद् पीडितलाई पुनस्र्थापना गर्न सरकारले ४ लाखसम्म घर बनाउन अनुदान दिने व्यवस्था छ । त्यो रकम ३ किस्तामा पाइन्छ । अनुदान लिएपछि तोकेको मापदण्डमा घर बनाउनुपर्ने प्रावधान छ । पीडितलाई त्यो अनुदानले मापदण्डको घर...

कास्की आइडल सिजन–२ को यात्रा सुरु, गायन र नृत्यतर्फ २४–२४ प्रतिभा छनोट

पोखरा/ कास्कीमा लुकेर रहेका गायन र नृत्यका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई अवसर दिने उद्देश्यसहित आयोजना गरिएको ‘कास्की आइडल सिजन–२’ को उद्घाटन समारोह सम्पन्न भएको छ । वरिष्ठ कलाकार कर्णदासको प्रमुख आतिथ्यतामा पोखरामा प्रतियोगिताको उद्घाटन...

डिएमसी पूर्वविद्यार्थी संघको अध्यक्षमा जनकराज पौडेल

बागलुङ/धवलागिरि बहुमुखी क्याम्पस (डिएमसी) पूर्वविद्यार्थी संघ बागलुङको अध्यक्षमा जनकराज पौडेल सर्वसम्मत चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बाँस्कोटा, सचिवमा तेजप्रसाद...

बागलुङ भकुण्डे अर्बाउदीमा ‘एक घर एक धारा’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६ सय १३ र स्थानीय उपभोक्ताको ९ लाख ७६ हजार २...

-->