बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कास्की आइडल सिजन–२ को यात्रा सुरु, गायन र नृत्यतर्फ २४–२४ प्रतिभा छनोट

पोखरा/ कास्कीमा लुकेर रहेका गायन र नृत्यका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई अवसर दिने उद्देश्यसहित आयोजना गरिएको ‘कास्की आइडल सिजन–२’ को उद्घाटन समारोह सम्पन्न भएको छ । वरिष्ठ कलाकार कर्णदासको प्रमुख आतिथ्यतामा पोखरामा प्रतियोगिताको उद्घाटन...

डिएमसी पूर्वविद्यार्थी संघको अध्यक्षमा जनकराज पौडेल

बागलुङ/धवलागिरि बहुमुखी क्याम्पस (डिएमसी) पूर्वविद्यार्थी संघ बागलुङको अध्यक्षमा जनकराज पौडेल सर्वसम्मत चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बाँस्कोटा, सचिवमा तेजप्रसाद...

बागलुङ भकुण्डे अर्बाउदीमा ‘एक घर एक धारा’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६ सय १३ र स्थानीय उपभोक्ताको ९ लाख ७६ हजार २...

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम

पोखरा/ रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत निर्वाचित भएका छन्। गौतम पोखराको चर्चित टेम्पल ट्रीका सञ्चालक हुन् । रेवानको शनिबार सम्पन्न संस्थाको १७ औं अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन...

ताराखोला गाउँपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बागलुङ/  भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो।  मुसलधारे पानी परेको थियो। गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका...

बेनीमा घरमै सुत्केरी हुनेको संख्या शुन्य

म्याग्दी/  जिल्लाको सदरमुमकाम रहेको बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार चौथो वर्ष शून्यमा कायम राखेको छ । आर्थिक वर्ष २०७८/०७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा...

१५ दिनमा मुस्ताङ भन्सारमा उठ्यो १ अर्ब ७८ करोड राजस्व

मुस्ताङ / नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ-४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको  छ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा...

डेंगु हटस्पट बागलुङमामा थपियो स्क्रब टाइफस

बागलुङ/डेंगु संक्रमणको केन्द्र बनेको बागलुङमा किर्ना जस्तो कीराको टोकाइबाट संक्रमण हुने स्क्रब टाइफसका बिरामी फेला परेका छन् । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामीको संख्या उच्च गतिमा थपिएको छ । गत वर्ष ५ जनामा मात्रै...

क्षमा पूजा र कल्प जारी

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका १ मा रहेको देशकै पहिलो नवग्रह मन्दिरमा क्षमा पूजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प (महाअनुष्ठान) सुरु भएको छ । कल्प सोमबारसम्म चल्नेछ । यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा परेका नागरिककालागि क्षमा...

एलपी ग्यास विक्रेता संघमा सर्वसम्मत भए राजु, अरु को को ?

बागलुङ/ एलपी ग्यास विक्रेता संघ बागलुङको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट व्यवसायी राजु गौतम अध्यक्षमा चयन भएका छन् । शनिबार बागलुङमा बजारमा सम्पन्न अधिवशेनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। नवनिर्वाचित...

-->