बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

लापसे गर्ने चालकलाई कारवाही

पोखरा/सार्वजानिक यातायात चलाउने चालकले लागुपदार्थ सेवन गरेको भेटिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शुक्रबार पोखरा–१७ स्थित पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गमा चल्ने सवारीका चालकहरूको लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवा (मापसे)...

रसुवा बाढी प्रभावित बालबालिकाको साथमा पर्वतका बालबालिका

पर्वत/  पर्वतका बालबालिकाले हालै रसुवामा आएको बाढीबाट प्रभावित बालबालिकालाई कविता मार्फत् सकारात्मक सन्देश, हौसला र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । विपद्बाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बालअधिकारको संरक्षण गर्दै उनीहरूको सुन्दर भविष्य निर्माणमा सबैले...

थप ५ शवको व्यवस्थापन

पोखरा/  यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका तर तत्काल शवको सनाखत हुन नसकेका कारण थप ५ शवको आज पोखरामा व्यवस्थापन गरिएको छ । यसअघि ७६ शवको व्यवस्थापन गरिएकै स्थान पोखरा–१६...

राहत कोषमा योङ लाईफ नेपालको २ लाख

पोखरा/  पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील योङ लाईफ नेपाल नामक संस्थाले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले बैंकमा जम्मा गरेको भौचर शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह...

शिक्षा क्षेत्रमा नियम र विधि पालना अनिवार्य– शिक्षा समिति कास्कीका संयोजक पौडेल

पोखरा/ जिल्लाका निजी तथा सार्वजनिक कलेजको सञ्चालन र व्यवस्थापनबारे जिल्ला शिक्षा समिति कास्कीले कलेज सञ्चालकसँग छलफल गरेको छ। शिक्षा नीति र नियमावलीअनुसार कलेज सञ्चालन नभएको गुनासो बढेपछि समितिले सञ्चालकहरूलाई एउटै ठाउँमा राखेर समस्या र...

‘संविधान संशोधन गर्दा साधारण खर्च घटाऔं’

बागलुङ/नेपालको संविधान २०७२ पछि देश संघियतामा गयो । सात प्रदेश, ७ सय ५३ स्थानीय तह बनेका छन् । स्थानीय तहका कारण धेरै विकास निर्माणले गति लिएको छ भने स्थानीय मुद्दा स्थानीय तहले पहिचान पनि...

लागूऔषधसहित महिला पक्राउ

बागलुङ/प्रहरीले लागूऔषध गाजा र चरेशसहित एक जना महिलालाई पक्राउ गरेको छ । लागूऔषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले बुर्तिवाङ बजारबाट होटल संचालक महिलालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले...

तालबाराही स्कुलमा क्षेत्रलाल प्रतिष्ठानको पुरस्कार

पोखरा /  तालबाराही मावि लेकसाईडमा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले पुरस्कार वितरण गरेको छ । १९ सेक्सनबाट आन्तरिक परीक्षामा उत्तीर्ण ५७ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेको कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष...

युवा उद्यमी आदित्य पोखरेललाई डागर स्मृति पुरस्कार

पाेखरा / डागर स्मृति पुरस्कार–२०८३ बाट युवा उद्यमी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका युवा उद्यमी आदित्य...

नवग्रहमा क्षमा पुजा र महाअनुष्ठानको तयारी

स्याङ्जा/  अर्जुनचौपारी गाउँपालिका–१ स्थित देशकै पहिलो नवग्रह मन्दिरमा यही भाद्र २७, २८ र २९ गते क्षमा पुजा र इतिहासकै दुर्लभ अथर्ववेदीय नवग्रह महासाम्राज्य कल्प( महाअनुष्ठान) को तयारी गरिएको छ । यहाँको नवग्रह धाममा भोटेकोशी बाढीमा...

-->