बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

पर्वत/ पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी...

नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम ।

स्याङजा/  स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई...

केपी ओली राष्ट्रिय टी २०ः गण्डकी हिरोज र हिमालयनको जित

पोखरा/ पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला...

नेपाल भूतपूर्व खेलाडी मञ्च रजत वर्षमा, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ संगै विविध कार्यक्रम गर्ने

पोखरा/ नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २४ वर्ष पुरा गरी २५ वर्षमा पुग्ने भएसंगै मञ्चले रजत वर्ष महोत्सव गरी आफ्ना कार्यक्रम तय गरेको छ । मञ्चले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार...

एकै दिन ३२ जना अन्नपूर्ण हिमालको चुचुरोमा

म्याग्दी/ अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएसंगै एकै दिन ३२ आरोहीले सफल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा...

‘संचारमाध्यमको अनुगमन सँगै सवलीकरणमा ध्यान दिन्छौं’

बागलुङ/प्रेस काउन्सीले नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले नेपाल पत्रकार महासंघ, बागलुङ र जिल्लाका संचार माध्यमको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले स्वरोजगारमूलक संचार माध्यमको बिकासमा काउन्सिल सहयोगी बन्ने बताए । सोमबार बुर्तिवाङ स्थित ढोरपाटन...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज मध्यरातीबाट अन्त्य हुँदै

पोखरा/ गण्डकी प्रदेश सभाको सातौं अधिवेशन आज मध्यरातीबाट अन्त्य हुने भएको छ । यसका लागि आज १ बजेर ५० मिनेटको समयमा प्रदेश मन्त्रिपरिषद्को बैठक बस्दैछ । मन्त्रिपरिषद्का एजेन्डा बैठकमै सार्वजनिक गरिने भनेर मन्त्रीहरुलाई जानकारी...

जहाजबाट झरेको त्यो १ नम्बर जीप र ९ नम्बरे ढ्वाङ

राजा महेन्द्र र बिलिजको जीप । राजाले पोखरा ल्याएर छाडेको यो जीप पछि ३ नम्बर बाहिनीमा राखिएको थियो । पोखराको मोहोरिया टोलमा सामान बोकेर हिँडाउन ठिक्क पारिएका खच्चड । पोखरा/राजा महेन्द्रले रानी रत्नको नाममा...

पोखराको वायु प्रदूषण रेड जोनमा, हवाई उडान ठप्प

पोखरा / दैनिक ३२ उडान हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एउटा पनि उडान भएन । अघिल्लो दिन आइतबार मुस्किलले आधाआधी उडान भएका थिए । यसबाहेक सामान्य समयमा पुरानो विमानस्थलमा १० वटा नियमित उडान हुन्छ...

गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बिमा दिवश

पोखरा / स्वास्थ्य विमा बोर्ड गण्डकी प्रदेश कार्यालयले सोमबार पोखरामा नवौं स्वास्थ्य बिमा दिवस मनाएको छ । कार्यक्रमको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवम् गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य सचिव डा.रमेश...

-->