बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कार्कीनेटा सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत/ कार्कीनेटा सम्पर्क समाज पोखराले पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटास्थित अन्नपूर्ण माविका शिशु देखी कक्षा ५ सम्मका विद्यार्थीलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयका ९० विद्यार्थीलाई समाजले आफ्नो स्थापना दिवसको अवसरमा झोला, कपी...

आजदेखि नारायणगढ– बुटवल सडकको दाउन्ने खण्ड दैनिक केही घन्टा बन्द

पोखरा/ नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा बुधबारदेखि सडक अवरुद्ध हुने भएको छ। आयोजना निर्देशनालयले सूचना जारी गर्दै चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बैशाख १ गतेदेखि १५ गतेसम्म राती ११ बजेदेखि...

नवौँ पोखरा स्पोर्ट्स अवार्ड उत्कृष्ट प्रशिक्षक प्रायोजकमा टाइगर ग्रुप पोखरा

पोखरा/ नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको उत्कृष्ट प्रशिक्षक विधाको पुरस्कार प्रायोजन टाइगर ग्रुप अफ पोखरा नेपालले गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेलकुदको क्षेत्रमा पदक ल्याउँदै योगदान...

फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने

पोखरा/ होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही चैत ३० गतेदेखि आगामी वैशाख...

पोखरा स्पोर्टस् अवार्डलाई सहयोग आउने क्रम जारी

पोखरा/ नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डलाई बुधबार एक कार्यक्रमका बिच जिल्ला एथ्लेटिक्स...

स्वास्थ्य क्षेत्रका खराबी हटाउन लागिपरेको छु : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका खराबी हटाउन आफु निरन्तर लागिपरेको बताएका छन् । कल्प ईम्पावर वेमेन नेपाल र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि बडिगाड स्वास्थ्य चौकीमा शुरु भएको पाठेघरको...

नक्कली भिषाले विदेश जान नपाएपछि युवाहरु प्रहरीमा

बागलुङ/उनीहरुको योजना अनुसारको काम भैदिएको भए होटल म्यानेजमेन्ट पढेर सक्ने बेला भैसक्यो । त्यो पढाइपछि राम्रो रोजगारी पाइएला भन्ने थियो । तर, योजना अहिले बिचैमा तुहिएको छ । बरु ऋण खोजेको खर्च पनि डुवेको...

कुश्मा नगरपालिकाको आधारभूत तहमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

पर्वत/पर्वतको कुश्मा नगरपालिकाले कक्षा ८ को अन्त्यमा सञ्चालन गरेको आधारभूत तह उत्तीर्ण परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार सार्वजनिक भएको परीक्षाको नतिजा अनुसार ७०.८१ विद्यार्थी उत्तीर्ण हुँदा १५.२० प्रतिशत विद्यार्थी ग्रेड वृद्धि...

तीन विधेयक खारेज, ५ नयाँ विधेयक पारित

पोखरा/गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार राती १२ बजेदेखि लागु हनेगरि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयको प्रवक्ता रामेश्वर अर्यालले जानकारी दिए । माघ २१...

हजुरआमाको चप्पल लिन जाँदा नारायणीमा डुबेर दिदीभाइ बेपत्ता

नवलपुर / नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी...

-->