बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरा/ पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप...

बागलुङका ९९ पत्रकारको दुर्घटना बीमा

बागलुङ/ कार्यस्थलमा खटिने पत्रकार र संचार माध्यमका कर्मचारीको दुर्घटना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङले क्रियाशिल पत्रकार, संचार माध्यममा काम गर्ने संचारकर्मी र कर्मचारी समेतको दुर्घटना बीमा गराएको हो । महासंघले बागलुङ नगरपालिका–२...

बागलुङमा क्षयरोगीको संख्या बढ्दो

बागलुङ/ पछिल्ला बर्ष बागलुङमा क्षयरोगीहरुको संख्या बढीरहेको छ । वर्षेनी भेटिने क्षयरोगीलाई उपचारको दायरामा ल्याएपनि संक्रमणको दर भने घट्न सकेको छैन । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चालुवर्षको ८ महिनामा मात्रै बागलुङमा १७९ क्षयरोगी भेटिएका छन्...

कोटिहोम महायज्ञ अब पोखराको बिरौटामा सञ्चालन हुने

पोखरा/ पोखराको लेकसाइडमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री...

‘सुशासन अभाव र भ्रष्टाचार मौलायो’

पोखरा/ संघीयतासंगै सुशासन हुने र भ्रष्टाचार पनि नहुने आम नागरिकको चाहनामा राजनैतिक नेतृत्व चुक्न पुगेको आज पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले देशमा सुशासनको अवस्था कमजोर, भ्रष्टाचार मौलाउँदै गएको र उच्च...

९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो

पोखरा/ पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा ५० प्रतिशत भन्दा पनि कम मत खसेको छ । ९ हजार २ सय ७० मत रहेको क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ (३१.२५ प्रतिशत) मतमात्रै...

पृथ्वीनारायण क्याम्पसमा स्ववियु मतदान जारी

पोखरा/ पृथ्वीनारायण क्याम्पस, पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी छ । गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आइतबार बिहान ८ बजेदेखि पुन सुरु गरिएको हो । क्याम्पसभित्र...

फाँटैभरी काँक्रोखेती

बागलुङ/पर्वतको बिहादी गाउँपालिका–१ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाण्डौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन् ।...

लागुऔषध नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिने

म्याग्दी/ म्याग्दी र कास्की जिल्लाले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित अन्तर जिल्ला समन्वय बैठकमा पछिल्लो समय म्याग्दीमा कास्की हुँदै लागुऔषधको बिक्री बढेको...

देउराली आधारभूत विद्यालयमा नयाँ समिति

बागलुङ/ देउराली आधारभूत विद्यालय बागलुङ नगरपालिका ४ ओडारचौरको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति चयन गरेको छ । भेलाले विष्णुकुमारी शर्माको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन संघ चयन गरेको हो । समितिको...

-->