बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जनप्रिय बहुमुखी क्याम्पसमा चिनियाँ भाषा कक्षा सञ्चालनका लागि संझौता

पोखरा/ नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा जनप्रिय बहुमुखी क्याम्पस र त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटबीच चिनियाँ भाषा कक्षा सञ्चालनसम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । संझौतापत्रमा त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका नेपाल पक्षका कार्यवाहक निर्देशक...

सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महत मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहनमा सशस्त्रकै अर्का निरीक्षक जोशी र हबल्दार शाही पुर्पक्षका लागि थुनामा

पोखरा/ सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, पोखरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीकै एक निरीक्षक र हवल्दार गरी २ जना पुर्पक्षका लागि थुनामा परेका छन् ।...

पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनको पछिल्लो मतपरिणाम

पोखरा/ पृथ्वीनारायण क्याम्पस पोखराको गत आइतबार सम्पन्न स्ववियु निर्वाचनको मतगणनाको अन्तिम परिणाम यसप्रकार छ । ...

म्याग्दीमा ३१ जना क्षयरोगी बिरामी भेटिए

म्याग्दी/ जिल्लामा ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु आवको ८ महिनामा तीन बालकसहित ३१ जनामा नयाँ क्षयरोगका...

हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना

पोखरा/ शुभ अवसर ग्राम नेपालले महिलाको व्यवसायिक सीप विकास गर्न पोखरा महानगरपालिका २५ हेमजामा व्यावसायिक तालिम केन्द्र स्थापना गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार विकास केन्द्रको उद्घाटन गरेकी छन् । केन्द्रमा ३...

व्यासायिक सुन्तला खेती प्रविधि तालिम सुरु

बागलुङ/ चारतारे युवा क्लव, सिवाइसी नेपाल र बागलुङ नगरपालिका नगर कृषि शाखाको साझेदारीमा बागलुङ बजारमा दुई दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिमको सुरुवात भएको छ । बागलुङ नगरपालिका भित्रका ४० जना सुन्तला कृषकहरुको सहभागितामा सुरुवात...

उपभोक्ता हित नै प्राथमिकतामाः खानेपानी महाप्रबन्धक ढकाल

पाेखरा/ नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताको हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजनामार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् । उनले बजेटको अभावमा...

पृथ्वीनारायण क्याम्पसको स्ववियुमा २३ औं पटक निरन्तर अनेरास्ववियु बिजयी

पोखरा/ देशकै ठूलोमध्ये एक पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानलै बिजयी भएको छ । मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार अनेरास्ववियुका विष्णु पोखरेल नेतृत्वको प्यानलै बिजयी बनेको...

विद्युतीय चुलो प्रयोग बढाउनु पर्नेमा जोड

पोखरा/ घरायसी स्वच्छ उर्जाको रुपमा रहेको बिद्युतीय चुलोको प्रयोग बढाउनु पर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । उनीहरुले विद्युतीय चुलोको निर्वाध प्रयोगका लागि विद्युत आपूर्ति सहज हुनुपर्ने पनि बताए । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय...

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैद्धान्तिक छलफल

पोखरा/  गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि प्रदेश सभाको आजको बैठकमा सैद्धान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा...

-->