पोखरा/डिभिजन वन कार्यालय कास्कीले बिकास र वातवरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गरे...
कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव
पोखरा/कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।
सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको...
‘ढलेको टौवा’ जस्तो पोखरा महानगर
पोखरा/पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३८ करोडभन्दा बढी रकम अनियमितता गरेको भेटिएको छ । महालेखापरीक्षकले सार्वजानिक गरेको प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा विभिन्न शीर्षकहरुमा गरी कुल ३८ करोड १९ लाख ८२ हजार सात सय...
राजस्वको लक्ष्य भेट्टाउन करको दरमा छुट
पोखरा/नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटसँगै आएको आर्थिक ऐन २०८१ ले करका दरहरुमा हेरफेरमात्र गरेको छैन, केही विशेष छुट र सहुलियतको पनि घोषणा गरेको छ ।
अािर्थक ऐनले कुनै व्यक्तिले विगतमा कर लाग्ने कारोबार...
बरेङले पारित गर्यो गण्डकीमै पहिलो नीति तथा कार्यक्रम र बजेट
बागलुङ/जिल्लाको बरेङ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । बुधबार आयोजना गरिएको १३ औं गाउँसभाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि ३८ करोड १५ लाख ११ हजार...
फेवा एमआरआईबाट ‘थ्री टि एमआरआई’ सेवा शुरु
पोखरा/ पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टि एमआरआई’ उपकरणबाट सेवा दिन शुरु गरेको छ । फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टि एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो ।
थ्रीटी एमआरआई उच्च...
कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव
पोखरा / कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । छैटौं वर्षमा प्रवेश गरेको अवसरमा प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।
सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत...
गण्डकी प्रदेशस्तरीय महिला टि–२० मा चार टिम
पोखरा / गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार...
स्कुले बालबालिकादेखि जेष्ठ नागरिकसम्म लाभान्वित
बागलुङ/नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाले बागलुङ नगरपालिका वडा नं. ५ मालिकामा बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । शिविरमा मालिका माध्यमिक विद्यालय र श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत १...
कञ्चन क्यापिटलको पाँचौं वार्षिकोत्सव
पोखरा/ कञ्चन क्यापिटल प्रालिले पाचौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । प्रालिले रक्तदान, सम्मान, पुरस्कार वितरणलगायत कार्यक्रम गरेको थियो ।
सोही अवसरमा मंगलबार गरिएको रक्तदानबाट ५६ युनिट रगत संकलन भएको प्रालिका अध्यक्ष विमलमान गुभाजूले...