सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले बुधबार बागलुङ नगरपालिका वडा नं. ४ स्थित शालिग्राम...

लक्ष्यको ७६ प्रतिशत कर संकलन, आयकर असुलीमा प्रगती

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङले जेठ मसान्तसम्म लक्ष्यको ७६ प्रतिशत राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्म राखेको लक्ष्य ६७ करोड ५२ लाखमध्ये ५१ करोड ६८ लाख मात्रै राजश्व संकलन भएको हो । जसमध्ये भ्याटबाट २९...

प्रदेशस्तरीय हक्की प्रतियोगिताको तयारी पुरा

पोखरा/ प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा शुक्रवारदेखि हुने प्रदेशस्तरीय अन्तरजिल्ला हक्की प्रतियोगिताको तयारी पुरा भएको छ । भारतीय पेन्सन क्याम्प मैदानमा हुने दोस्रो संस्करणको प्रतियोगितामा गण्डकी प्रदेशका ८...

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

पोखरा/गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ क्रियाशिल भिटोफ गण्डकीले गाउँ...

पोखरामा संचालित गौशालालाई माछापुच्छ्रे बैंकको १० लाख

पोखरा/पोखरा १४, बाच्छिवुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई माछापुच्छ्रे बैकंले .१० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरेको हो । राष्ट्रिय परोपकार महासंघले संचालनमा...

स्याङ्जा र पर्वतको खेल रोकिँदा नवलपुर शीर्षस्थानमा

पोखरा/गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगितामा नवलपुर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समूह बी तर्फको जारी खेलमा मंगलबार वर्षाको कारण स्याङ्जा र पर्वत बीचको खेल हुन नसकेपछि नवलपुरलाई फाइदा भएको हो । बलियो मानिएको...

अस्पतालको झल्को दिने सर्कुवा स्वास्थ्य चौकी

बागलुङ/पक्की भवनका फराकिला कोठाहरु अस्पताल जस्तै व्यवस्थापन गरिएका छन् । भवनको मुलद्धारबाट प्रवेश गरेपछि बायाँतर्फको कोठामा स्वास्थ्यचौकी प्रमुख डिलबहादुर थापालाई बिरामी जाँच्न भ्याइनभ्याइ हुन्छ । उनले दिनमै ४०÷५० जना बिरामी जाँच्न भ्याउँछन् । अर्को...

जलजलमा हलगोरु र सुत्केरी पशुलाई पोषण अनुदान

पर्वत/कृषकहरूका लागि विभिन्न कार्यक्रमहरू लागू गरिरहेको जिल्लाको जलजला गाउँपालिकाले कृषिका विभिन्न कार्यक्रमहरू अन्तर्गत २६ लाख रुपैयाँ भन्दा बढी वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाका कुल चार सय आठ जना कृषकहरूलाई...

लमजुङको भोटेओडारमा दिउसै खुकुरी प्रहार, दुई युवा घाइते

लमजुङ / जिल्लाको सुन्दरबजार नगरपालिका-९ बगैँचास्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै सोमबार दिउँसो करिब ३ बजेतिर दुई जना युवामाथि खुकुरी प्रहार भएको छ। खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते...

धौलागिरि अस्पताललाई सरसफाइका सामाग्री प्रदान

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा धौलागिरि अस्पताल बागलुङलाई सरसफाईका सामाग्री प्रदान गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले मंगलबार अस्पताललाई सरसफाईका समाग्री प्रदान...

-->