आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कास्कीका प्रजिअ र प्रहरी उपरिक्षकलाई स्वागत र सम्मान

पोखरा/होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको...

अर्जुन चौपारीको बजेट ५७ करोड

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका गाउँ सभाको १५ औ अधिबेशनले ५६ करोड ६० लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबारको अधिबेशनमा पालिका उपाध्यक्ष सपना गुरुङले सार्वजनिक गर्नु भएको बजेटमा चालु तर्फ ३१ करोड १४...

स्वास्थ्य बिमामा काम गर्ने पर्वतका दर्ता सहयोगीका माग यस्ता छन्

पर्वत/पर्वतमा रहेर मानिसको स्वास्थ्य बिमा गर्ने दर्ता सहयोगीहरूले विभिन्न १० बुँदे माग राखेका छन् । उनीहरूले स्वास्थ्य बिमा बोर्ड, सम्पर्क शाखा कार्यालय पर्वत मार्फत स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक समक्ष ती मागहरू पेस गरेका हुन्...

लागूऔषध र विकृतिविरुद्व सचेतना परामर्श

बागलुङ/युवामा दुव्र्यसन र बिकृतिलाई निरुत्साहित गर्न बागलुङमा सचेतना परामर्श कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालयको आयोजना, जीवन बाटिका नेपाल स्याङ्जाको आयोजना, बागलुङ जेसीज र चिल्ड्रेन लाइफ बोडिङ स्कुलको समन्वयमा...

पहिरोले रोकिएको करिडोर सञ्चालनमा

बागलुङ/ सडक माथीबाट पहिरो खसेपछि गत आईतबारदेखि अबरुद्ध भएको राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । आईतबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको बिचमा पर्ने गरगरेमा पहिरो खसेपछि...

पोखरा २६ का योजना महिलाले छनौट गर्ने

पोखरा/पोखरा महानगरपालिका वडा नं. २६ ले आगामी आर्थिक बर्ष २०८१÷०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको...

विकासे अड्डा नै बजेट खर्चिन सक्दैनन्

तस्बिर : संगीता रेग्मी बागलुङ/देशको कुल बजेटमा पूजिगत बजेट न्यु्न छ । तर पनि सरकारी कार्यालयहरुले उक्त बजेट समयमा खर्चिन असमर्थ छन् । विकासे अड्डाले पनि खर्च गर्न नसक्दा देशको पूर्वाधार क्षेत्र माथी उठ्न नसकेको...

जेठमा बागलुङ कालीका मन्दिरको बचत ८ लाख

बागलुङ/बागलुङ कालीका गुठी व्यवस्थापनसमितिले जेठ महिनामा कालीका गुठीको आयव्याय सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त खर्च सार्वजनिक गरेको हो । जेठ महिनामा भक्तजनले मन्दिरमा चढाएको भेटी ११...

विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामाग्री

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चण्डीमैदानस्थित चण्डी देउराली क्लबले सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा सोमबार विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले २५...

बागलुङका ग्रामिण सडकमा छैन रुट परमिट

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट सिधै दैनिक ५० भन्दा बढी वडाका मुकाम गन्तव्य बनाएर दर्जनौं जिप तथा पिकअप गाडी चल्छन् । बुर्तिवाङ, गलकोट र कुश्मीसेराबाट बाँकी वडामा पुग्ने पिकअप जिप पाइन्छन् । ती गन्तव्यमा दैनिक सयौं मानिसको...

-->