आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कोरिडोरमा पहिरो, आवगमन ठप्प

बागलुङ/ पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालिण्डकी करिडोरको बागलुङ गुल्मी खण्ड अबरुद्ध भएको छ । आईतबार राती गुल्मीको कालिगण्डकी गाउँपालिका २ अर्बेनी र हर्मिचौरको बिचमा पर्ने गरगरेमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । गरगरेको...

हिंसा पीडितको लागि स्वास्थ्य बीमा संचालन गर्दै पालिकाहरु

पोखरा/कास्कीका स्थानीय तहहरुले हिंसा पीडितका लागि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने भएका छन् । लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समिति कास्कीको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले लैंगिक हिंसा प्रभावितहरुको लागि छुट्टै बजेटको...

जानाजान करोडौं राजश्व गुमाउँदै पोखरा महानगर

पोखरा/फेवातालको मुहान क्षेत्रमा बनेका फेवा सिल्टेसन ड्याम प्रालिले दुई वर्षदेखि राजस्व छली गर्दै आएको भेटिएको छ । सो कम्पनीले फेवाताल जोगाउनका लागि बनाइएको ड्यामबाट निस्कने नदीजन्य पदार्थबाट आउनुपर्ने दुई वर्षको राजस्व दुई करोड ६०...

अखाद्यवस्तु बेच्दै गण्डकी अस्पतालको चमेनागृह

पोखरा/गत वैशाखमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा अनुगमन भयो । अस्पतालकै चमेनागृहमा उत्पादक, उत्पादन मिति, म्याद सकिने समयलगायत लेबल टाँस नभएको खाद्यबस्तु भेटियो र ४० हजार रुपैयाँ जरिवाना लगाइयो । प्रशासनले त्यस्तो...

रास्वपाले निर्माणाधिन पूर्वाधारहरुको अनुगमन गर्ने

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले साताव्यापी कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय निर्णय अनुरुप जिल्लामा पनि बिभिन्न कार्यक्रम गरेर दोस्रो स्थापना दिवस मनाउन लागिएको हो । साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो...

१५० लाभान्वित, २० जनामा जन्मजात समस्या देखियो

बागलुङ/गलकोट नगर अस्पतालमा शनिवार मुटु रोग सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज कोइराला सहितको टोलीले शिविर सम्पन्न गरेको हो । शिविरमा...

विश्व बैंकको सहयोगमा बन्ने तीन सडक निर्माण शुरु

बागलुङ/लामो समयदेखि रोकिएका बागलुङ नगरभित्रका ३ वटा सडक निर्माणको काम शुरु भएको छ । सहरी शासकीय क्षमता तथा पूर्वाधार विकास योजना कार्यक्रममार्फत संचालन हुने तीनवटा सडक शनिबारदेखि निर्माण शुरु भएका हुन् । बागलुङ नगरपालिकाका प्रमुख...

गण्डकी नारी सम्मानबाट डा. एलीयाना सम्मानित

पोखरा/ विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकी शिक्षाबिद डा. एलीयाना जोनलाई ‘गण्डकी नारी सम्मान’ बाट सम्मान गरेको छ । भारतको केरलामा जन्मिएर पोखरालाई २०१७...

भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्छः उपसभामुख थापा

पोखरा/ गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छन । अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा शनिबार आयोजित मेला एवं सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै थापाले भूम्या...

९ वर्षीय बालक मृत भेटिए

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ३३ बरपौवा घर भएका लक्ष्मण बिकको ९ वर्षीय छोरा गणेश मृत फेला परेका छन । गणेशको शव बरपौवा नजिकैको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोको पानीभित्रबाट उद्धार गरिएको हो...

-->