आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी सरकारद्वारा बजेट प्रस्तुत

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्बजनिक गरेको छ । आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन । ...

प्रविधि सिक्न उमेरले छेकेन कुश्माका शिक्षकलाई

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ पकुवाका टीकाराम सुवेदी स्थानीय स्यानीपोखरी आधारभूत विद्यालयका शिक्षक हुन् । उमेरले ५५ वर्ष पुगेका उनी अब आफ्नो विद्यालयको सम्पूर्ण विवरणलाई नेपाल सरकारले देशभरका विद्यालयका लागि सञ्चालन गरिरहेको ‘वेब बेस’ को सफ्टवेयरमा...

अवैध क्रसरमा शिल

स्याङ्जा/भीरकोट नगरपालिका १ मा रहेको अवैद्य क्रसरमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शिलबन्दी गरेको छ । प्रशासनले बजार अनुगमनका क्रममा भीरकोट खेलमैदानको नजिकै रहेको भुसाल इन्टरप्राइजेज नाम रहेको क्रसरमा शिलबन्दी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी...

सहाराका विद्यार्थीलाई ट्रयाकसुट वितरण

पेखरा/पोखरा ९, पृथ्वीचोकमा रहेको सहारा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । गण्डकीका नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापालाई स्वागत गर्ने क्रममा विद्यालयमा अध्ययनरत २७० बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गरिएको हो । याक...

लेखनाथ नेवाःमिस पुचको उद्घोषण तालिम

पोखरा/नेवारी समुदायका महिला समूहको साझा संस्था नेवाः मिस पुच लेखनाथ इकाइसमितिले तिन दिने उद्घोषण तालिमको आयोजना गरेको छ । लेखनाथभित्र रहेका नौ वटा इकाइको प्रतिनिधित्व हुने गरी महिलाहरुका लागि सभा–सम्मेलन तथा विभिन्न कार्यक्रममा निर्धक्क रुपमा...

टि–२० पुरुष क्रिकेट : बागलुङमाथि कास्कीको जित, तनहुँ ११६ रनले विजयी

पोखरा/गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्कीले बागलुङलाई ३७ रनले हराएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा १ सय २५ रन बनाउदै अल आउट हुन पुग्यो । बागलुङका लागि...

बाबुराम र नेसपाको अस्तित्व रक्षाका लागि असजिलो बाटो रोजेका फणिन्द्र

पोखरा/डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का पोलिटब्यूरो सदस्यसमेत रहेका फणिन्द्र देवकोटालाई पार्टीको ह्विप नमानेको भन्दै माओवादी केन्द्रले कारवाही ग¥यो फणिन्द्रले आफ्नो छुट्टै अस्तित्व दाबी गर्दै जेठ २८ गते कांग्रेस नेता सुरेन्द्रराज...

व्यास नगरपालिकाको पुनः मतगणना रोक्न रजिस्ट्रार कुइँकेलले किन दिए आदेश ?

पोखरा / पोखरा उच्च अदालतका रजिस्ट्रार अच्युत कुइँकेलले तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना रोक्न आदेश दिएका छन्। यसअघि सोही उच्च अदालतका दुई न्यायाधीशको इजलासले पुनः मतगणनाका लागि दिएको आदेश तत्काल कार्यान्वयन रोक्न रजिस्ट्रार कुइँकेलले शुक्रबार...

‘अदालतभन्दा न्यायिक समिति जनताको विश्वासयोग्य’

बागलुङ/आम नागरिकलाई ग्रामीण क्षेत्रमै रहेर पनि न्यायको अनुभूति दिने प्रतिवद्धतासहित न्यायिक समिति बागलङको प्रथम सम्मेलन सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा भएको सम्मेलनमा जिल्लाभित्रका न्यायिक समितिका संयोजक, सदस्य र उजुरी प्रशासकसहित छिमेकी पर्वत...

यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम

बागलुङ/नेपाल रेडक्रस सोसाईटीअन्तर्गत लैङ्गिक तथा समावेशिकरण उपसमिति बागलुङको आयोजनामा दुई दिने यौन तथा लैङ्गिक हिँसा सम्बन्धी तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले हिँसारहित समाज निर्माणका लागि...

-->