बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतको जलजलामा दम्पती हत्याकाण्ड : दुई आरोपी प्रहरीद्वारा सार्वजनिक, सुन गाल्ने र खरिद गर्ने पनि पक्राउ

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

कुश्मामा पानीको ‘लोडसेडिङ’ सुरु

पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोडसेडिङ’ सुरु भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले...

अध्यक्ष भागेपछि अलपत्र सहकारीको कार्यालय खुल्यो

बागलुङ/पर्वतको कुश्मामा रहेको ‘तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’लाई पुनस्र्थापना गरिएको छ । अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेपछि अलपत्र सहकारीका शेयर सदस्यले पुनःस्थापना गरेर संचालनमा ल्याएका हुन् । पीडितले विशेष साधारणसभामार्फत् सहकारी पुनःस्थापना...

कसले झोस्छ वनमा आगो ?

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बन क्षेत्रमा शनिवार भएको आगलागी नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मी नै बीचमा फसे । सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतबाट गएको १५ जनाको टोलीसहित नेपाल प्रहरी र...

जलजलाका २५ विद्यालय मर्ज गरिदै

पर्वत/सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै जाँदा जिल्लाका कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने जस्तो अवस्था आएको छ । विद्यार्थी जति नै कम भए पनि राजनीति, व्यक्तिगत प्रतिष्ठा, शिक्षक अर्को विद्यालयमा जानुपर्ने बाध्यता लगायतका...

पर्वतमा डढेलाबाट १४ सय हेक्टरको वन सखाप

फाइल तस्बिर पर्वत/जिल्लाका सात ओटै स्थानीय तहका ६० स्थानमा भएको आगलागीबाट एक हजार चार सय १७ हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ । डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख झ्याम नारायण सापकोटाका अनुसार अहिलेसम्म भएका...

विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य

पर्वत/बालबालिकाहरूलाई पूर्व प्राथमिक तथा प्राथमिक तहमा भर्ना गर्दा खोप कार्डको अध्ययन गरेर मात्रै भर्ना गर्न भनिएको छ । पूर्वप्राथमिक तह र प्राथमिक तहमा भर्ना हुने आउने पाँच वर्षसम्मका बालबालिकाहरू विद्यालयमा भर्ना हुन आउँदा उनीहरूका अभिभावकलाई...

डढेलोपछि कुश्मामा सहज बन्दै पानीको आपूर्ति

पर्वत/विशाल डढेलोका कारण खानेपानी योजनामा पुगेको क्षतिले पानीको अभावमा रहेको पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको आपूर्ति बिस्तारै सहज बन्दै गएको छ । कुश्मासँगै जोडिएको कुश्मा नगरपालिका–३ दुर्लुङ र वडा नं.–८ चुवाको सिमानाबाट गत आइतबार सुरु...

१५ जटिलसहित ७७ जना सुत्केरीहरुको शल्यक्रिया

पर्वत/ कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरालगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ । सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे । अहिले यही...

अज्ञात रोगले थलिएकी बालिकाको उपचार गर्न बुहारी ग्रुपले फेसबुकबाट उठायो ७५ हजार

पर्वत/अज्ञात रोगका कारण संकटपूर्ण स्वास्थ्य अवस्थामा बाँचिरहेकी जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित नुवारकी १४ वर्षिया सपना घिमिरेको उपचारको लागि ‘बुहारी ग्रुप अफ नेपाल’ले आर्थिक सहयोग गरेको छ । सामाजिक सञ्जाल ‘फेसबुक’ मा २०७७ सालमा विवाहित महिला...

-->