पोखरा/ सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमुका प्रशिक्षार्थी अधिकृतहरूले पर्वत जिल्लाको सदरमुकाम कुष्मामा रहेको द क्लिफुमा बञ्जी गरेका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको...
पर्वत/ आर्थिक अपचलन भएको विषयले चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारस्थित नारायण माध्यमिक विद्यालयमा नियमविपरित प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना मानिएको विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र योग्य शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई...
पर्वत/सवारी चालकहरूको स्वास्थ्य ठिक अवस्थामा राख्न पर्वत अस्पतालले सदरमुकाम कुश्मा बजारमा रहेका केही सवारी चालकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । ‘सवारी चालक स्वस्थ भए यात्रु सुरक्षित हुन्छन’ भन्ने मान्यताका साथ कुश्मामा उपलब्ध रहेका अटो,...