बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एसइईमा अनुत्तीर्णका लागि निःशुल्क तयारी कक्षा चलाउँदै मोदी

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको एसइईको नतिजा अनुसार ‘नन ग्रेड’ मा परेर पुनः ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने अवस्थामा रहेका विद्यार्थीहरूको...

खोलासँग निहुँ खोजियो : कानूनमन्त्री गिरी

पर्वत/केही दिन अगाडिको वर्षाले राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल बगाएको स्थानमा मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीलगायतले पुल...

बाँदर लाग्ने ठाउँमा वैकल्पिक खेती, पाङराङमा बीउ संकलन र प्याकेजिङ केन्द्रको स्थापना

पर्वत/जिल्लाको फलेवास नगरपालिकाले पन्ध्रौँ नगर सभाको पहिलो अधिवेशनबाट नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर प्रमुख गंगाधर तिवारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषकहरूले चर्को माग गर्दै आइरहेको बाँदर...

भू–संरक्षण र पशुपालन बढाउन बिरुवा बितरण

बागलुङ/भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले पशुपालक किसानलाई लक्षित गरेर भू–संरक्षण गर्न बिरुवा बितरण गरेको छ । ‘पहिरो, गल्छी र खोल्सामा रोपौं डालेघाँस, नेपियर, अम्रिसो र बाँस, भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाईबस्तुलाई हुन्छ घाँस’ भन्ने...

विद्यालयमा ‘बुक फ्री डे’, पालिकानै खुल्ला संग्राहलय

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले १७ औँ गाउँ सभाबाट आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा दिगो विकासको राष्ट्रिय लक्ष्यहरूको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार...

पर्वतको जलजलाले ल्यायो ५० करोडको बजेट

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट पारित...

ट्राफिक प्रहरीद्वारा जेठमा झण्डै १३ लाख राजस्व संकलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको जेठमा ११ महिनामध्येको उच्च राजश्व सङ्कलन गरेको छ । उक्त महिनामा १२ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी...

बाढीले बगायो कालीगण्डकी लोकमार्गको निर्माणाधीन पुल

पर्वत / उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले...

जलजलमा हलगोरु र सुत्केरी पशुलाई पोषण अनुदान

पर्वत/कृषकहरूका लागि विभिन्न कार्यक्रमहरू लागू गरिरहेको जिल्लाको जलजला गाउँपालिकाले कृषिका विभिन्न कार्यक्रमहरू अन्तर्गत २६ लाख रुपैयाँ भन्दा बढी वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाका कुल चार सय आठ जना कृषकहरूलाई...

स्वास्थ्य बिमामा काम गर्ने पर्वतका दर्ता सहयोगीका माग यस्ता छन्

पर्वत/पर्वतमा रहेर मानिसको स्वास्थ्य बिमा गर्ने दर्ता सहयोगीहरूले विभिन्न १० बुँदे माग राखेका छन् । उनीहरूले स्वास्थ्य बिमा बोर्ड, सम्पर्क शाखा कार्यालय पर्वत मार्फत स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक समक्ष ती मागहरू पेस गरेका हुन्...

-->