बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विकास निर्माणका काममा समन्वय समितिको असन्तुष्टी

पर्वत/जिल्लामा निर्माण भइरहेका कतिपय भौतिक संरचनाहरूमा गुणस्तरको काम नभएको र कतिपय निर्माण कार्य राज्यकै कारण अलपत्र परेको जिल्ला समन्वय समिति पर्वतले बताएको छ । एक वर्षको अवधिमा जिल्लामा भएका कामहरूको बारेमा समीक्षा गर्न समितिद्वारा...

पर्वतमा अब ‘हस्पीटालिटी स्कुल’

पर्वत/पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पदेखि सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको जिप लाइन पनि कालीगण्डकी नदीकै किनारमा छन् । पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत...

कैदीबन्दीहरु उच्च रक्तचाप र मधुमेहको जोखिममा

पर्वत/जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दीहरूमा उच्च रक्तचापसहित मधुमेहको जोखिम बढेको पाइएको छ । स्वास्थ्य कार्यालय पर्वतले पर्वत अस्पतालसँगको सहकार्यमा कारागारमा रहेका कैदी वन्दीहरूको स्वास्थ्य परीक्षणपछिको ‘रिपोर्ट’ मा २५ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ...

दैविप्रकोप सम्बन्धी सेनाको कृतिम घटना अभ्यास

बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी, श्रीमेहर गण सहितका विभिन्न गणले शनिबार विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका छन् । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न...

पर्वत पहिरोमा बेपत्ता २ को शव फेला

पोखरा/पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा टिमुरवोट पन्थेमा पहिरोमा परी बेपत्ता २ जनाको शव फेला परेको छ । स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र स्याङजाको आंधिखोला गाउंपालिका वार्ड नं ३ पाख्रीबोटका ३३ वर्षीय तुलसीराम शर्माको शव...

पहिरोमा परि पर्वतमा दुई वेपत्ता

पर्वत / निरन्तर परेको वषाएका कारण पहिरो जाँदा पर्वतमा दुई जना वेपत्ता भएका छन् । पर्वत फलेवास नगरपालिका वडा नं. १. कार्कीनेटामा पहिरो जाँदा २ जना वेपत्ता भएका हुन्। अविरल वर्षाका कारण आज २ः३० बजे...

पर्वतमा २ बेपत्ता 

पाेखरा/पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा टिमुरवोट पन्थेमा २ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र स्याङजाको आंधिखोला गाउंपालिका वार्ड नं ३ का ३३ वर्षीय तुलसीराम शर्मा रहेका प्रहरीले जनाएको...

पर्वतको मालढु‌गा-बेनी सडक अवरुद्ध

पोखरा/ निरन्तर बर्षाको कारण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अबरुद्ध बनेको छ । पर्वत ट्राफिक प्रहरीका अनुसार कुश्मा नगरपालिका वडा नं. १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो...

पर्वतका विद्यालयमा स्वास्थ्यसम्बन्धी अध्यापनको तयारी

पर्वत/धेरै समुदाय र टोलका व्यक्तिहरू एकै ठाउँमा जम्मा हुँदा कुनै पनि सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम बढी हुन्छ । विद्यालयहरू पनि त्यस्तै संस्था हुन जहाँ फरक फरक समुदाय र गाउँका बालबालिकाहरू एकै ठाउँमा टाँसिएर...

विद्यालयमा कुनपाको ‘स्काउट ट्रुप’ निर्माण अभियान

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माणको अभियान सुरु गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयका २८ जना शिक्षकहरूलाई पाँच सय ७५ औँ आधारभूत तालिम (बिटिसी) प्रदान गरेर स्काउटको लक्ष्य अनुसार विद्यार्थीहरू...

-->