बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलजलामा चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले विभिन्न चार प्रकारका नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सहितका कामहरू सुरु गरेको छ । गाउँपालिकामा रहेका दुई वटा एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा तिनीहरूलाई गाउँपालिकामार्फत सञ्चालनमा ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद...

कृषि, उद्यमशिलता, कला, सीप र सामाजिक क्षेत्रमा उत्कृष्टलाई वडाको सम्मान

पर्वत/ वडाभित्र रहेर कृषि, उद्यमशिलता, कला, सीप, शिक्षा र समाजसेवामा उत्कृष्ट एवं विशेष योगदान पुराएका वडाबासीलाई कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीले उत्कृष्ठ वडा पुरस्कार तथा सम्मानबाट सम्मानित गरेकाे  छ  । बिहीबार एक कार्यक्रमकाे...

गत आर्थिक वर्षमा पर्वतमा विपद्का १५५ घटना, ५ जनाको मृत्यु, ६० लाखको क्षति

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटनामा ५ जनाको मृत्यु भएको छ । साथै ६० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी...

पर्वतमा एक वर्षमा ७३ जना बेपत्ता, १९ भेटिएनन्

पर्वत/गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार बेपत्ता भएकामध्ये ५४ जना फेला परेकोमा १९ जनाको...

पर्वतका ३८७ लाई १ जना स्वास्थ्यकर्मी

पर्वत/जिल्लाको जनसंख्या र कार्यरत स्वास्थ्यकर्मीहरूको अनुपात हेर्दा एकजना स्वास्थ्यकर्मीले तीन सय ८७ जनालाई स्वास्थ्य सेवा दिनुपर्ने देखिएको छ । २०७८ सालमा भएको जनसङ्ख्यालाई आधार मानेर स्वास्थ्यकर्मीहरूको अनुपात निकालिएको र सन्तुलनमा भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय...

पर्वत ट्राफिकद्वारा हालसम्मकै उच्च राजश्व सङ्कलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गरेका सवारी साधनमाथि कारबाही गर्दा आर्थिक वर्ष २०७९÷०८० मा करिब ९५ लाख रुपैयाँ उठाएको पर्वत ट्राफिकले गत आर्थिक वर्ष २०८०÷०८१...

व्यावसायिक कृषकलाई बाँदर, बजार र बिचौलियाको पिर

पर्वत/जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक शिव शर्मा अधिकारीलाई बाँदर र बजारले कृषिलाई निरन्तरता दिनु की नदिनु भन्ने बनाएको छ । ऋणमै रहेर लगानी गरेको भए पनि दुम्सी, बाँदर, खरायो, मृग लगायतका वन्यजन्तुले खाइदिने गरेको...

पर्वतमा क्षयरोगका ५५, एचआइभीका १३ र कुष्ठरोगका ६ सङ्क्रमित थपिए

पर्वत/चालु आर्थिक वर्ष २०८०/०८१ मा पर्वत जिल्लामा क्षयरोगका ५५ जना, एचआइभी÷एड्सका १३ जना र कुष्ठरोगका ६ जना नयाँ बिरामीहरू थपिएका छन् । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार गत वर्षको साउनदेखि हालसम्मको अवस्थामा यी...

मध्यपहाडीको कुश्मा-बागलुङ खण्ड पहिरोले अवरुद्ध

पर्वत/अविरल वर्षापछि बिहीबार बिहान आएको पहिरोले मध्यपहाडी राजमार्गको कुश्मा बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा विहान २ बजेकाे समयमा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पर्वत प्रहरी...

पर्वतमा खेर गयो ३७ लाखको १३ हजार डोज खोप

पर्वत/राज्यले विभिन्न महामारी नियन्त्रणमा लिन तथा बालबालिकाहरूलाई नियमित खोपको पूर्ण मात्रा लगाउन आकस्मिक तथा नियमित खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । अभियान तथा नियमित तालिका अनुसारका खोपहरू गाउँ–गाउँमा पठाउने गरिन्छ । प्रयोग भएका खोपहरूको...

-->