पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा एक वृद्ध दम्पती घरभित्रै मृत भेटिएपछि प्रहरीले कुकुर सहितको विशेष टोली परिचालन गरेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा पुगेको प्रहरी...
पर्वत/स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग सङ्क्रमितहरूको संख्या बढ्दै गएको छ । श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग सङ्क्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले खुल्न...
फाइल तस्बिर पर्वत/सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडकबत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका...
पर्वत/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा पर्वत जिल्लाबाट दुई हजार भन्दा बढ विद्यार्थी सहभागी हुने लागेका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलका अनुसार जिल्लाका सात वटा स्थानीय तहमा...
बागलुङ/बिद्यार्थी संख्या घटेपछि पर्वत सदरमुकामका दुइ सामुदायिक क्याम्पस एकीकरणको तयारी भएको छ । बैंक, सहकारी लागयतका संस्था एकीकरणको चर्चा भएपनि सामुदायिक क्याम्पस एकीकरणको यो अभियान नौलो हो । विश्वविद्यालय अनुदान आयोगले परीक्षा खर्च, प्राध्यापकको तलब...