बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्तन र पाठेघरको क्यान्सर पहिचान गर्न ‘स्क्रिनिङ’ शिविर चलाउँदै फलेवास नगरपालिका

पर्वत/महिलामा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित हुनेहरूको संख्या बढ्दै गएको चिकित्सकहरूले बताइरहेको बेला जिल्लाको फलेवास नगरपालिकाले क्यान्सरको पहिचान गर्ने भएको छ । नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान...

‘तपाईं हाम्रो सहकारी’ ठगीमा एकै परिवारका ९ जना

बागलुङ/पर्वतको सदरमुकाम कुश्मास्थित तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्षले आफ्नै परिवार भित्रका सदस्यबाट सहकारी चलाएको खुलेको छ । हाल २९ करोड ठगी अभियोगमा फरार बालगोपाल श्रेष्ठले आफ्नै परिवारका ९ जना राखेर सहकारी संचालन गरेको र...

मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाले पर्वतका ज्येष्ठ नागरिकमा फर्कियो खुसी

पर्वत/ बागलुङको बागलुङ नगरपालिकास्थित बलेवाको बिचुवा घर भएकी ज्येष्ठ नागरिक धूमकुमारी बुधवार पर्वत अस्पतालमा भेटिइन् । केही दिन अगाडिबाट दुवै आँखाले देख्न नसक्ने अवस्थामा रहेकी उनले छोटो समयमा नै आँखाको शल्यक्रिया गर्ने मौका पाइन्...

८ वर्षमा बल्ल ४२ प्रतिशत काम : स्थानीय भन्छन्, न मुआब्जा पाइयो, बिक्री गर्न नै !

पोखरा/ २०७३ सालमा रुपातालको संरक्षणको लागि भन्दै रुपाताल संरक्षण एकीकृत विकास परियोजना कार्यान्वनयमा ल्याउने घोषणा गरियो । २०३५ सालको नापी विभागको तथ्याङ्कमा १३५ हेक्टरमा फैलिएको तथा हाल १२२.५ हेक्टरमा समेटिएको तालको क्षेत्रफल फैलाएर १८३.४...

वर्तमान सरकार ‘गर वा मर’ को स्थितिमा: कानुनमन्त्री गिरी

पर्वत/ सङ्घीय सरकारका नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले वर्तमान सरकार नतिजा दिनको लागि ‘गर वा मर’ को स्थितिमा रहेको बताएका छन् । मन्त्री बनेपछि गृह जिल्ला पर्वतमा आएका उनलाई मङ्गलवार नेपाल...

सहकारी पीडितका उजुरीको चाङ

बागलुङ/प्रदेश तह र जिल्ला तहमा दर्ता भएका सहकारीले रकम ठगी, बचत हिनामिना पारेका उजुरीले पर्वतको कुश्मा नगरपालिकाको सहकारी शाखामा चाङ लागेको छ । शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीहरुमा समस्या भएको बुझेर नगरपालिकाले...

कालीगण्डकीबाट नदीजन्य सामग्री निकाल्न माग

पर्वत/कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको उत्खनन गर्न नपाउँदा पर्वत जिल्ला सहित यस क्षेत्रमै निर्माण सामग्रीहरूको अभाव भइरहेको छ । कालीगण्डकीबाट निर्माण सामग्री निकाल्ने बारेमा मुद्दा दायर भएपछि सर्वोच्च अदालतमा अहिले पनि मुद्दा विचाराधीन नै छ ।...

मगर महोत्सव भलिबलको उपाधि बागलुङको गलकोटलाई

पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत पर्वतमा आयोजित खुल्ला पालिकास्तरीय भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिका विजेता बनेको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा पर्वतको पुन क्लबको आयोजनामा भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट...

पर्वतको ‘तपाई हाम्रो सहकारी’ ठग्ने अध्यक्ष बालगोपाल श्रेष्ठलाई ‘रेडकर्नर’ तयारी

बागलुङ/पर्वतको कुश्मामा रहेको तपाई हाम्रो सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यको २९ करोड रकम ठगी गरेर भागेका अध्यक्ष बालगोपाल श्रेष्ठलाइ प्रहरीले रेडकर्नर तयारी गरेको छ । पीडितको उजुरी, अदालतको पक्राउ पुर्जी र दोषीसमेत ठहर भैसकेको...

सेनाको आगलागीको नियन्त्रण पूर्वाभ्यास

पर्वत/जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गणमा खरबाट निर्माण गरिएका साना छाप्राहरूमा दनदनी आगो दन्किरहेको थियो । आगलागी भएकै वरपर ‘गुहार ! गुहार ! कोही हामीलाई बचाउ! हामी त मर्नै लागियो ऐया...

-->