पर्वत/ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लोकल गभर्नमेन्ट इन्स्टिच्युसनल कप्यासिटी सेल्फ एसेसमन्ट–लिजा) मा जिल्लाका सात वटा स्थानीय तहहरूमध्ये सबैभन्दा प्रतिशत अंक प्राप्त गर्दै जलजला गाउँपालिका उत्कृष्ट बनेको छ । गत आर्थिक वर्ष २०७९/८० को मूल्याङ्कनमा...
पर्वत/ कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले मकै र मकैको बीउ उत्पादनको लागि विभिन्न कार्यक्रमहरूमार्फत् ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ का वार्षिक स्वीकृत कार्यक्रम अनुसार...
पर्वत / नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरू इमानदार भइदिने हो भने अबको निर्वाचनमा काँग्रेस एक्लै बहुमतको नजिक पुग्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा सुरु भएको दोस्रो जिल्ला...
पोखरा /देशकै कान्छो सहसचिव पर्वत फलेवासका प्रदिप परियार काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका छन्। परियार हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।उनलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको हो। मेयर...
पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २४० वर्षसम्म शासन गरेका राजाहरूबाट देशले विकास पाउन नसकेको बताएका छन् । दश वर्षे जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) बाट हत्या गरिएका पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिमा आयोजित सभामा...