बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

फलामखानी आधारभुत विद्यालयका ६५ विद्यार्थीलाई न्यायो कपडा तथा स्टेसनरी वितरण

पर्वत / पर्वतको महाशिला गाउँपालिका ६ स्थित फलामखानी आधारभूत विद्यालयका ६५ जना विधार्थीलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको छ । फ्लोरिङ फर्निसिङ संघ कास्की, लायन्स क्लब अफ फ्लोरिङ फर्निसिङ र लायन्स क्लब अफ प्रोफेसनलको...

‘रिस्क डेलिभरी’ गर्भवतीका लागि पर्वत अस्पतालमा निःशुल्क ‘आमा घर’

पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च...

‘राते’ को प्रकोपले शंकरपोखरीमा भित्र्याउने बेलाको कोदो सखाप

पर्वत / भित्र्याउने बेलाको कोदो सुकेर सखाप भएपछि जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका कृषक चिन्तामा परेका छन् । कोदो पाकेर काट्ने भएको बेलामा गाउँघरमा ‘राते’ भन्ने गरिएको रोगले कोदो बाली नै सुकेर सखाप भएपछि यस...

खेतीयोग्य जमिनको १५ मिटर र घरको २५ मिटर भित्रका रुख हटाउँदै मुडिकुवा

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाले खेतीयोग्य जमिन सहित घर, गोठ, शौचालय, मठ, मन्दिर, पाटी, पौवा नजिकै रहेका रुखहरू हटाउन वडावासीलाई निर्देशन दिएको छ । कार्यवाहक वडाध्यक्ष देव शर्मा लम्सालद्वारा जारी गरिएको सूचनामा खेतीयोग्य जमिनको १५...

शिक्षकमाथि दोष थोपर्छन् व्यवस्थापन समिति

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले थालेको ‘सामुदायिक विद्यालय सुदृढीकरण तथा रुपान्तण’ अभियान अन्तर्गत शुक्रवार गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूको भेला थियो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम हुन नसकेको भन्दै विद्यार्थीको सङ्ख्या...

तीन जिल्लाको ट्रान्जिट कुश्मामा सार्वजनिक शौचालयको समस्या

पर्वत / पर्यटकीय हिसाबले पनि चहलपहल बढी हुँदै गइरहेको पर्वत सदरमुकाम कुश्मा बजार पर्वत सहित चार जिल्लाका यात्रुहरूका लागि ‘ट्रान्जिट’ हो । पर्वतबाट विभिन्न जिल्लाका लागि बाहिरिने सवारी सहित बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्य...

पर्वतमा खेतबारी बाँझो राख्ने क्रम बढ्दै

पर्वत/ जिल्लामा खेतीयोग्य जमिन बाँझो राख्ने प्रचलन बढ्दै गएको छ । बढ्दो युवाशक्तिको पलायन, बाँदरको आतंक, भौगोलिक अवस्था, कृषिमा यान्त्रिकरणको अभाव लगायतका कारण बर्सेनि बाँझो जमिनको क्षेत्र बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको...

मान्छे टोक्ने कुकुर नियन्त्रणमा लिएपछि कटुवाचौपारीबासीलाई राहत

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको एउटा सामुदायिक कुकुरले नै स्थानीयलाई हैरान बनायो। कुकुर घरपालुवा जनावर भएकाले सामान्यतः मानिसलाई आक्रमण गर्दैन । तर कटुवाचौपारीमा रहेको एउटा कुकुरले भने लगातार मानिसलाई नै आक्रमण गरेपछि घर...

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

पोखरा/ कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका–७ सेतीवेणीमा शिला दर्शन...

दशैँमा पर्वत ट्राफिकद्वारा छ सय ९४ सवारीमाथि कारबाही

पर्वत / घटस्थापना सुरु भएको असोज २८ गतेदेखि कार्त्तितक १० गतेसम्मको दशैँको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी र चालक गरेर छ सय ९४ वटा कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका...

-->