पर्वत / जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिकाले जितेको छ । शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र÷छात्रातर्फ भलिबल, कबड्डी, एक सय मिटर,...
पर्वत/ गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रमको लागि पर्वतबाट जाने शिक्षक र विद्यार्थीको छनोट पूरा भएको छ । जिल्लाका सात वटा पालिकाहरूमा शिक्षक तथा विद्यार्थीको लागि आयोजना गरिएका वक्तृत्वकला र नृत्य प्रतियोगिताका आयोजना गरेपछि...
पर्वत / जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विजेता बनेको नारायण मा.वि.ले गत वर्षको तुलनामा...
पर्वत/ एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएशन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आइरहेका पुरस्कारहरु यस वर्ष पनि वितरण गरेको छ । पर्वतको पैयूँ गाउँपालिकामा सोमवार आयोजित एक कार्यक्रमकाबीच जनस्वास्थ्य विज्ञ तथा वरिष्ठ क्यान्सर रोग...
पोखरा /आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा मृत्युवरण गर्न पुगेका पर्वतको कुश्मा नगरपालिका- १३ खौलालाँकुरीका युवा धनबहादुर क्षेत्रीको परिवारलाई खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराले आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका ३६...
पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा जन्मिएकी स्वर्गीय सुमन शर्मा (फनिन्द्रकुमारी) को स्मृतिमा आफन्तले स्थानीय सार्वजनिक माध्यमिक विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । कटुवाचौपारीमा जन्मिएर अमेरिकामा बसेकी सुमनको सम्झनामा हाल अमेरिकामा रहेका उनका...
पर्वत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनलाई लिएर आक्रोश पोखेका छन्। मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा उनले नेपाल कसैको बिर्ता नभएको...
पर्वत / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट( चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’ का क्रममा बिहिवार पर्वतको कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष...