पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाध्यताले नभई रहरै रहरमा विदेसिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य निर्माण गरिरहेको दाबी गरेका छन् । पर्वतका जलजला गाउँपालिकामा शनिवारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको उद्घाटन...
पर्वत/ एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सेवाको पूर्ण सुरक्षा हुनुपर्ने लगायतका विभिन्न २० वटा मागहरूसहित स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा छन् । सम्भव भएका कर्मचारीहरू काठमाडौँमा प्रत्यक्ष उपस्थित...
पर्वत/ चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लाका मुख्य–मुख्य छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुमन...
पर्वत/ साबिकको धौलागिरिमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने गरी निर्माण भएको कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतदेखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्मको खण्डमा परीक्षणको काम सकिएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाबाट...