पोखरा/ जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका ५० वर्षीय धनबहादुर बिकले आरन चलाउन लागेको धेरै वर्ष भइसक्यो । पछिल्लो पुस्ताले आरन पेसाबाटै जीवन गुजार्न नसक्दा वैकल्पिक व्यवसायमा लागेको बेलामा धनबहादुरले भने पुर्ख्यौली पेसालाई त्याग्न सकेका छैनन्...
पर्वत/ जिल्ला भलिबल संघ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिकास्थित देवीस्थानको टोली प्रथम बनेको छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला...