पर्वत/ प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा...