बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मध्य असार आउन लाग्दा पर्वतमा करिब तीन प्रतिशत मात्रै रोपाई

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–कटुवाचौपारीका कृषक तुलसीनाथ पौडेलले असारको पहिलो साता पानी राख्ने ‘ड्रम’ मा पानी ओसारेर धानको बीउ राखे । कटुवाचौपारीको फाँटमा धानको बीउ राख्न तथा रोपाइ गर्नको लागि स्थानीय मल्याङ्दी खोलाको पानी नहरमा चढ्नुपर्छ...

महाशिला : दलित परिवारका पशुको बिमा, दीर्घ रोगीका घरमै चिकित्सक

पर्वत / जिल्लाको महाशिला गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ का वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४३ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको बजेट वक्तव्य प्रस्तुत भएको छ । जसमा चालु खर्चमा राजश्व बाँडफाँड...

हभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वत/ पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक...

ग्रमिण क्षेत्रलाई सुरक्षित राख्न ट्राफिक प्रहरीले सुरु गर्‍यो २१ दिने अभियान

पर्वत/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम–२०८०’ सुरुवात गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन...

वेदवेदाङ्ग पाठशालालाई प्रज्ञाः नेपालको सहयोग

पर्वत / पर्वतको कुश्मा नगरपालिका–४ गुप्तेश्वर गुफा नजिकै रहेको गुप्तेश्वर वेदाङ्ग संस्कृत पाठशालामा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । आवासीय रूपमा बस्दै आएका उनीहरूको दैनिकी भने सहज छैन । विद्यालयका लागि सरकारले दिने आर्थिक...

राम्जामा अज्ञात समूहद्वारा वडा कार्यालय तोडफोड

पर्वत / पर्वतको मोदी गाउँपालिका–७ राम्जाको वडा कार्यालयमा शुक्रवार राती अज्ञात समूहद्वारा तोडफोड भएको छ । वडाध्यक्ष दीपेन्द्र गौतमका अनुसार उक्त समूहले वडा कार्यालयका विभिन्न शाखाहरूका दराज तथा फर्निचरहरू तोडफोड गरी कागजपत्रहरू बाहिर निकालेर छरपस्ट...

खेतमै सुक्न थाले मकै र कोदोको बीउ, पटपटी फुट्दै धानका ब्याड

पर्वत/ जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीका नन्दलाल रेग्मी उमेरले ७९ वर्षका भए । शनिवार मध्यान्हको चर्को घाममा धारोको पानीले भए पनि सिंचाइ गर्न पाउने आशमा उनी बीउ राखेको ब्याडमा घुम्दै थिए । चर्को घाममा आँखाले...

सुरक्षाकर्मीलाई उद्दार प्रशिक्षण

पर्वत / बर्खा यामको समयमा हुन सक्ने विभिन्न विपद् र उद्धारलाई मध्यनजर गरी गण्डकी प्रदेश सरकारको आयोजनामा सुरक्षाकर्मीहरूलाई समुदाय खोज तथा उद्दार प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यवस्थापन...

प्रहरीको समुदाय खोज तथा उद्दार प्रशिक्षण

पर्वत/ गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालयको संयोजनमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङले पर्वतमा सञ्चालन गरेको ३ दिने समुदाय खोज तथा उद्दारसम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण गण्डकी प्रदेश...

गण्डकी प्रदेशको सर्वोत्कृष्ट कार्यालय बन्यो ‘कृषि ज्ञान केन्द्र पर्वत’

पर्वत / कृषि ज्ञान केन्द्र कार्यालय पर्वत गण्डकी प्रदेश मातहतका कार्यालयहरूमध्ये गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेको छ । गत फागुन चार गते प्रदेश स्थापना भएको दिवसको अवसर पारेर छनोट भएको कार्यालयलाई हालै पोखरामा भएको...

-->