बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेशको सर्वोत्कृष्ट कार्यालय बन्यो ‘कृषि ज्ञान केन्द्र पर्वत’

पर्वत / कृषि ज्ञान केन्द्र कार्यालय पर्वत गण्डकी प्रदेश मातहतका कार्यालयहरूमध्ये गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेको छ । गत फागुन चार गते प्रदेश स्थापना भएको दिवसको अवसर पारेर छनोट भएको कार्यालयलाई हालै पोखरामा भएको...

पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १८ जना घाइते

पर्वत/ म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते...

अपाङ्गता भएका बालबालिकाहरूलाई पढ्नकै समस्या

पर्वत/ ‘जनगणनाको बेलामा म गणकको रूपमा खटिएकी थिएँ । त्यो बेलामा अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक अवस्थाको बारेमा जानकारी संकलन गर्दा धेरैले औपचारिक वा अनौपचारिक शिक्षामा नजोडिएको बताएका थिए’, जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाकी बिपना सापकोटा...

कलेजोमा समस्या भएका बालकलाई बुहारी ग्रुपको आर्थिक सहयोग

पर्वत / सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको बुहारी ग्रुप अफ नेपालले एक जना छ महिने बालकको उपचारको लागि ४५ हजार रुपैयाँ सहयोग गरेको छ । बुहारी ग्रुपकै सदस्यको रुपमा सामाजिक सेवामा लागेकी बर्दघाटकी मुना...

पर्वत साहित्य सङ्गमद्धारा बिभिन्न छ बिधामा सम्मान र पुरस्कार

पर्वत / साहित्यको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतका साहित्यकारहरुको संस्था पर्वत साहित्य सङ्गमले छ जना साहित्यकार र एक पुस्तकालयलाई सम्मान गरेको छ । साबिकको धौलागिरिका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बढी केन्द्रित...

बाँदरबाट बाली जोगाउनै मुस्किल

पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाका मुकुन्द गौतमले सामाजिक सञ्जाल ‘फेसबुक’ मा घोगा नलाग्दैका मकैका बोट बाँदरले लुछलाछ पारेको तस्वीर पोस्टयाए । अनि उनले लेखे, ‘अहिले नै चैट पारेसी भदौसम्म के खानी रैछन र बरै यी...

कुश्मा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगर घोषित

पर्वत/ जिल्लाको कुश्मा नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगर’ घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई विभिन्न रोगबाट बचाउन नौ प्रकारका खोपहरू लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर’ घोषणा...

पर्वतका २४ प्रतिशत नागरिकमा स्वास्थ्य बिमाको पहुँच

पर्वत/ पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७...

२०२५ सालको एसएलसीको सम्झना गर्दै विद्यालयमा अक्षयकोष

पर्वत/ पर्वत सदरमुकाम कुश्मा बजारका एक जना समाजसेवी पुरुषोत्तम गिरीले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा कुश्माकै एक विद्यालयमा दुई लाख बढीको अक्षयकोष स्थापना गरेका छन् । २०२५ सालमा विद्यालयले एस.एल.सी.को पहिलो ‘ब्याच’ निस्किएको र त्यो ‘ब्याच’...

जलजला गाउँपालिकाले कार्यान्वयनमा ल्यायो स्थानीय पाठ्यक्रम

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले शैक्षिक क्षेत्रमा रूपान्तरण, गुणस्तर वृद्धि र एकरूपताको प्रयासका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । सभ्य, संस्कारयुक्त, पहिचान र सामर्थ्यसहितको जलजला गाउँपालिका निर्माणको अभियानमा शिक्षा क्षेत्रको माध्यमबाट योगदान पुगोस् भन्ने...

-->