पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्किबास सडक छिट्टै विस्तार हुने बताएका छन् । प्रदेशसभा सदस्य, भौतिक मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, पूर्वाधार विकास कार्यालयका प्रमुख, मुख्यमन्त्री कार्यालयका सचिव, विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष र प्रहरी...
पर्वत/ जिल्लाको पैयुँ गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०८० सालमा गाउँपालिकाभित्रको कुनै एक विद्यालयलाई अङ्ग्रेजी माध्यमको नमुना विद्यालयका रूपमा सञ्चालन गर्ने भएको छ । अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीहरूको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास...
पर्वत / पर्वतको पैयुँ गाउँपालिका जनप्रतिनिधिहरू कर्मचारीहरूको कार्यसम्पादनमा सुधार गर्नको लागि जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरूलाई कार्यसम्पादनमा अब्बल बनाएर गाउँपालिका सेवालाई प्रभावकारी बनाउन तीन...
पर्वत/ स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको कालीगण्डकी प्रसारण कोरिडोरको टावर निर्माणको काम सुरु हुने भएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको सरोकारवालाहरूको बैठकबाट टावर...
पर्वत/ पर्वतको फलेवास नगरपालिकामा रहेको फलेवास रङ्गशालालाई पोखरा रङ्गशालापछिको दोस्रो रङ्गशाला बनाउने अभियानमा फलेवासवासीहरू छन् । गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको पोखरा रङ्गशालाको विकल्पको रूपमा तयार गर्ने लक्ष्य सहित विकासको क्रममा रहेको सोही रङ्गशालाको...