बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बाली विज्ञानका विद्यार्थीलाई छात्रवृत्ति दिन्छ जलजला

पर्वत / जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक धारतर्फ बाली विज्ञान विषयको अध्ययन गर्ने विद्यार्थीलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने भएको छ । शैक्षिक विकास र शैक्षिक गुणस्तरका लागि विभिन्न योजनाहरू प्रयोग गरिरहेको गाउँपालिकाले सामुदायिक शिक्षालाई गुणस्तरीय,...

पर्वतमा पनि देखियो ‘लम्पी स्किन’, फलेवासमा संक्रमण बढ्दै

लम्पी स्किनको सुरुवाति लक्षणको रूपमा पशुको घाँटी र खुट्टा सुन्निनु लम्पकी स्किनको सुरुवाति लक्षण हो । पर्वत/ पछिल्लो समय पशुमा महामारीको रूपमा फैलिँदै गरेको ‘लम्पी स्किन’ रोग पर्वतमा पनि फैलिँदै गएको पाइएको छ । यस अगाडि...

‘स्वर्णिम’ को जीतले पर्वत कांग्रेसमा पराकम्प

पर्वत/ वैशाख १० गते भएको उपचुनावको नतिजा १२ गते आयो । नेपाली कांग्रेसले गठबन्धनको शक्ति लगाएर प्रतिष्ठाको विषय बनाउँदा पनि तनहुँ १ मा आफ्ना उम्मेदवारलाई जिताउन सकेन । भारी मतान्तरले कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र...

घरका काम छाडेर कम्प्युटर सिक्दै शिक्षक

पर्वत / जिल्लाको जलजला गाउँपालिका–५ लेकफाँटको ग्राम प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेल चार बजेपछिको समयमा पनि विद्यालयमा हुन्छन् । चार बजेको घण्टी बजेपछि विद्यालय बन्द गरेर घर प्रस्थान गर्ने उनी जस्तै विद्यालयका अन्य...

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै पर्वतका सरकारी कार्यालयहरू

पर्वत / नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्...

पर्वतमा ८ हजार सवारीलाई कारबाही

पर्वत / जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झण्डै ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक...

मकैमा अमेरिकन फौजी किराको जोखिम

पर्वत / केही दिन अगाडि सामान्य वर्षा भएको भए पनि त्यो वर्षाले न त करेसाबारीको तरकारीलाई सिँचाई पुग्यो न त खेतमा लगाइएको मकैलाई नै । मकैका बोटले आवश्यकता अनुसारको पानीको मात्रा नपाउँदै यसै ठिम्रिएर...

गर्मी लागेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा पानी वितरणमा ‘लोडसेडिङ’

पर्वत/ हिउँद याममा गर्मी बढेसँगै पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकाहरू बजार क्षेत्र भन्दा बाहिर रहेका धाराको खोजीमा जान्छन् । बिहान र बेलुका गरेर धारामा दैनिक आठ घण्टा पानीको पूर्ण आपूर्ति हुने गरेको कुश्मामा...

बन्दै गरेको भवनको जमिन भासिएपछि अलपत्र छ पर्वत अस्पतालको भवन

पर्वत / नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ । २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत...

एक हप्तामा पर्वतका १६ ठाउँमा आगलागी, धूवाँले धुम्म बन्यो आकाश

पर्वत / बर्खाको समयमा बाढी पहिरोबाट हुने प्राकृतिक विपद्मा उद्धार गर्न होस वा गर्मी याममा आगलागीबाट बन वा घरमा लाग्ने डढेलो नियन्त्रणमा लिने मुख्य भूमिकामा जिल्लामा रहेका सुरक्षा निकाय तयारी अवस्थामा हुन्छन् । हरेक पटकको...

-->