बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जलविद्युत आयोजना र बैंकको सुरक्षामा पर्वत प्रशासन चनाखो

पर्वत / जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा रहेका जलविद्युत आयोजना र बैंकहरूको सुरक्षा र नियमिततामा चासो देखाएको छ । जिल्लामा हालै मात्रै प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भइ आएको चित्राङ्गत बरालको सक्रियतामा सम्बन्धित आयोजना तथा...

प्रवासीको लगानीमा पर्वतमा तारे होटल

पर्वत / कुनै बेलामा पर्वत हुँदै मुस्ताङ पुग्ने पर्यटकहरूलाई आफू पर्वत सदरमुकाम कुश्मा बजार हुँदै मुस्ताङ पुगेँ भन्ने पनि थाहा हुने थिएन । सम्भावना रहेर पनि पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा पर्यटकहरु...

स्वर्गीय बाबुआमाको सम्झनामा दुई विद्यालयमा सात लाखको अक्षयकोष स्थापना

पर्वत / पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको एक परिवारले आफ्नो परिवारका स्वर्गीय सदस्यको स्मृतिमा स्थानीय दुईवटा विद्यालयमा सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । नेपाली कांग्रेस पर्वतका पूर्व सभापति समेत रहेका नेता नवराज गुरुङले आफ्नै...

पर्यटनको माध्यमवाट ग्रामीण अर्थतन्त्र बलियो बन्छ : राष्ट्रपति भण्डारी

पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताएकी छन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज उद्घाटन गर्दै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण...

फलेवास-खानिगाउँ पोखरा सम्पर्क समाजमा सापकोटा

पोखरा / पर्वतको फलेवासबाट पोखरा आएर वसोवास गर्नेहरुको भेला शनिवार पोखरामा समपन्न भएको छ । भेलाले फलेवास-खानीगाउँ पोखरा सम्पर्क समाज गठन गरेको छ । समाजका अध्यक्षमा बाबुराम सापकोटा चयन भएका छन् । समाजको उपाध्यक्षमा भोलानाथ...

हुवास क्याम्पसमा छात्रवृत्ति र पुरस्कार

पर्वत/ सामान्यतः छात्रवृत्ति भन्नाले अध्ययनको अवस्थामा जीवन निर्वाहका लागि विद्यार्थीहरूलाई दिइने रकम भन्ने बुझिन्छ। त्यो रकमबाट विद्यार्थीहरूले शैक्षिक सामग्रीदेखि पोसाक वा आफूलाई आवश्यक परेको ठाउँमा खर्च गर्छन् । छात्रवृत्तिमा त्यति ठूलो रकम भने हुँदैन। वर्तमान...

पर्वतको कालञ्जर क्षेत्रमा आउँदै राष्ट्रपति भण्डारी

पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन् । जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवद्र्धन तथा प्रचार प्रसारमा...

पालो लगाएर सडक कुर्दै चुवाबासी

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिन्छन् । कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्डअन्तर्गत चुवामा रहेको स्वास्थ्य चौकीदेखि चुवामै रहेको...

पर्वत रेडक्रसमा रिमाल लगातार तेस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित

पर्वत / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको सभापतिमा रुद्रबहादुर रिमालले ‘ह्याट्रिक’ गरेका छन् । यस अगाडिका दुई कार्यकालमा लगातार सभापतिमा निर्वाचित हुँदै आएका उनी शनिवार भएको निर्वाचनबाट नयाँ कार्यकालको लागि पनि सभापति भएका छन्...

मुटुको शल्यक्रिया गर्नुपर्ने पर्वतका मनोजका लागि प्रवासीबाट ११ लाख सहयोग

पर्वत / मुटुमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका मनोज रेग्मीलाई प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । नाग्लीवाङको लुप्राङ स्थित आरुकटेरा घर भई जनकल्याण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत १४...

-->